समाचार

जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते

 फागुन ०९, २०८१

गाईघाट, ९ फागुन : उदयपुरको त्रियुगा नगरपालिका वडा नं ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य…

अधिकांश कृषि उपजको मूल्य बढ्यो

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । बिहीबारको तुलनामा आज अधिकांश कृषि उपजहरूको मूल्य बढेको छ । बिहीबार…

देशका अधिकांश भागमा मौसम सफा रहने

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको छ…

आज अन्तरराष्ट्रिय मातृभाषा दिवस

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : आज अन्तरराष्ट्रिय मातृभाषा दिवस नेपालसहित विश्वका विभिन्न मुलुकमा भाषिक जागरुकता, संस्कृतिक विविधता र बहुभाषावाद प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । विविधतामा एकता र अन्तरराष्ट्रिय…

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

 फागुन ०९, २०८१

काठमाडौँ, ९ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ३६ पैसा र बिक्रीदर…

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न पत्राचार

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय…

इसिबी दर वृद्धिका कारण सन् २०२४ मा रेकर्ड घाटा

 फागुन ०८, २०८१

फ्रेङ्कफर्ट (जर्मनी), ८ फागुन : बढ्दो मुद्रास्फीतिको प्रतिक्रियामा आक्रामक रूपमा युरोजोन ब्याज दरहरू बढाएपछि युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार सन् २०२४ मा रेकर्ड घाटा भएको जनाएको छ । फ्रेङ्कफर्टमा…

लेबनानलाई हराउँदै नेपाल एक खेल अगाडि फाइनलमा

 फागुन ०८, २०८१

काठमाडौँ, ८ फागुन : नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भर्खरै सम्पन्न खेलमा लेबनानलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाल एक खेलअगावै प्रतियोगिताको फाइनलमा…

संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक

 फागुन ०८, २०८१

भक्तपुर, ८ फागुन : गृहमन्त्री रमेश लेखकले वर्तमान संविधानलाई असफल पार्ने छुट हामी कसैलाई नभएको बताउनुभएको छ । आज भक्तपुरको बोडेमा नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन…

इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड

 फागुन ०८, २०८१

पेरिस, ८ फागुन (रासस/एएफपी) : इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर)…

लोकप्रिय