समाचार
देश विकास हुँदैछ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री
काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत…
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १३ फागुन : प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुरको…
नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत
काठमाडौँ, १३ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण…
माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल
बेलबारी (मोरङ), १३ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताउनुभएको छ । पछिल्लो समय आफ्नो पार्टीको…
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, १३ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक सात दशमलव १३ अङ्कले बढेर दुई हजार सात सय ६५ दशमलव ८८…
काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी
गलकोट (बागलुङ), १३ फागुन : जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा…
‘राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरू विकास गर्न प्रतिबद्ध’
पाटन (ललितपुर), १२ फागुन : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय प्राथमिकतामा आधारित जलवायु परियोजनाहरू विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ आयोजित हरित जलवायु कोषको…
सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज (पर्सा), १३ फागुन : चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल,…
पाथीभरा केवलकार विवादमा वार्ता आव्हान
काठमाडौँ, १३ फागुन : ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ । गृह मन्त्रालयद्वारा गठित वार्ताटोलीका संयोजक सहसचिव प्रेमप्रसाद…
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन
काठमाडौँ, १३ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ । जनतालाई सहज रुपमा…






