समाचार
सुत्केरी र शिशुको उद्धार
टक्सार (भोजपुर), २१ असोज : भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार…
पाकिस्तानी प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ, २१ असोज : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले हालैको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । “नेपालमा बाढी र पहिरोबाट भएको…
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
काठमाडौं, २१ असोज : महिला ट्वेन्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ । मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो । योसँगै नेपाल र…
म्याक्रोनको दुविधा : प्रधानमन्त्रीको राजीनामापछि फ्रान्स कुन बाटोमा ?
फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिनाभन्दा कम समयमा राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनलाई गम्भीर राजनीतिक द्विविधाले घेरेको छ। राजीनामापछि उहाँ पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीहरूबाट केही टाढा रहँदै…
सुनको मूल्य निरन्तर अकासिँदो
काठमाडौँ, २१ असोज : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धिभएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ…
‘पाकेर झुलिसकेको धान भित्र्याउन नपाएर समस्या भइरहेको छ’
सुदूरपश्चिम, २१ असोज : खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका छन् । गत जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म रोपिएको धान यतिबेला…
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
मुस्ताङ, २१ असोज : यहाँका किसान दसैँ पर्वसँगै सकिएसँगै परम्परागत रैथाने बाली थन्क्याउन व्यस्त छन् । यहाँको तल्लो क्षेत्र घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकाअन्तर्गत किसान खाद्य बाली ‘फापर’ स्याहार्न…
‘इभी माइक्रो’ दुर्घटनामा १६ जना घाइते
बागमती, २१ असोज : मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटाँैडातर्फ आउँदै गरेको म.प्र.०२–००१…
अवरुद्ध कटारी घुर्मी सडक खुल्यो
गाईघाट (उदयपुर), २१ असोज : अविरल वर्षात्ले पहिरो खसेर अवरुद्ध सिद्धिचरण मार्गकोे कटारी घुर्मी सडकखण्डमा यातायात सेवा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ पहिरो खसेपछि सो सडकमा यातायात सञ्चालनमा…
खुम्बुमा असोजमै हिमपात
सोलुखुम्बु, २१ असोज : सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ । हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
प्रधान सेनापति खुला म्याराथन
माघ २५, २०८२






