समाचार
महिलासम्बन्धी संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने
काठमाडौँ, २४ फागुन : विभिन्न राजनीतिक दलका नेतृहरूले महिलाको सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न राजनीतिक पार्टी निकट सङ्घ/सङ्गठनद्वारा…
महिलाको उन्नति समाज समृद्धिको आधार : संयुक्त राष्ट्र महासचिव
न्यूयोर्क, २४ फागुन : संयुक्त राष्ट्रले अन्तर्राष्ट्रिय समुदायलाई सबै महिला र बालिकाहरूको लागि अधिकार, समानता र सशक्तिकरणलाई यथार्थ बनाउन अडिग रहन आह्वान गरेको छ । “जब महिला अगाडि बढ्छ, हामी सबै…
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
केभ (युक्रेन), २४ फागुन : शनिबार बिहानसम्म पूर्वी युक्रेनमा रातभर गरिएको रूसी आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको देशको आपतकालीन सेवाले जनाएको छ । यो घटना साउदी अरेबियामा अमेरिका र युक्रेनी…
‘व्यावसायिक योजना नबनाई काम गर्दा सहकारी धरासायी बन्दै’
वराहक्षेत्र, २४ फागुन : सुनसरीको वराहक्षेत्र नगरपालिकामा बजेट र राणनीतिक योजना तर्जुमा प्रयोगात्मक तालिम सुरु गरिएको छ । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरूका लागि बजेट र राणनीतिक योजना तर्जुमा गर्न…
दुई प्रदेश जोड्दै क्रिकेट रङ्गशाला
चितवन, २४ फागुन : गुल्मीका विनोद कुँवरको झण्डै ६० करोड एकल लगानीमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भइरहेको एक्स्ट्रा टेक ओभल र भरतपुर महानगरपालिकाले स्वामित्व लिएर निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय…
कसरी बनाइन्छ देशको बजेट
काठमाडौँ, २४ फागुन : यतिबेला सरकार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा व्यस्त भएको छ भने संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा नयाँ बजेट ल्याउनका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद…
भन्सार शुल्क हटाउन मेक्सिको र अमेरिकाबिच समझदारीको प्रयास
मेक्सिको सिटी, २४ फागुन : मेक्सिकोले बुधबारदेखि लागु हुने गरी आफ्नो स्टील र आल्मुनियम निर्यातमा २५ प्रतिशतको भन्सार कर हटाउन संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको अर्थमन्त्री मार्सेलो एब्रार्डले बताउनुभएको छ ।…
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले आज सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो । “आज मार्च ८,…
महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न आवश्यक छ : परराष्ट्रमन्त्री देउवा
काठमाडौँ, २४ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ का अवसरमा शुभकामना व्यक्त…
महिलाअधिकार तथा सशक्तीकरणमा राज्य सकारात्मक हुनु खुसीको कुरा हो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ, २४ फागुन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्दोलनबाट प्राप्त अधिकारलाई सही सदुपयोग गरी समानता र सम्मानको लागि अथक प्रयास जारी राख्नुपर्ने बताउनुभएको छ । एक सय पन्धौँ अन्तर्राष्ट्रिय श्रमिक महिला…






