समाचार
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन
लुम्बिनी, २५ फागुन : विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात…
हिमपातहुँदा किसान खुसी
मनाङ, २५ फागुन : जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो…
देउडा खेलेर हुम्लाका महिलाले मनाए महिला दिवस
अदानचुली (हुम्ला), २५ फागुन : यहाँका महिलाले देउडा खेलेर एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाएका छन् । अदानचुली गाउँपालिकाद्वारा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा वक्तृत्वकला प्रतियोगितासहित देउडा खेल पनि…
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौँ, २५ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण…
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना
काठमाडौँ, २५ फागुन : हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान…
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २५ फागुन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९…
सुशासन प्रवर्द्धन सरकारको पहिलो प्राथमिकतामा छ : सञ्चारमन्त्री
गण्डकी, २४ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धनसँगै सार्वजनिक सेवाको प्रभावकारिता सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ आईको तेस्रो राष्ट्रिय सम्मेलनको आज…
कांग्रेसले गुण र दोषका आधारमा सरकारलको समर्थन र खबरदारी गर्छ : कोइराला
विर्तामोड, २४ फागुन : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा समर्थन र खबरदारी गर्ने बताउनुभएको छ। कांग्रेसले सरकारलाई समर्थन मात्रै गरेको भन्दै उहाँले…
भूकम्पको क्षतिमा पुर्ननिर्माण र पुर्नस्थापना तीव्र : गृहमन्त्री
अछाम, २४ फागुन : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा सरकारले तीव्रता दिएको बताउनुभएको छ। सदरमुकाम मंगलसेनमा भूकम्पीय पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यान्वयन कार्यालयको स्थापनाका क्रममा सो कुरा…
मुख्यमन्त्रीसँग आन्दोलनरत विद्यार्थी सङ्गठनसँगको छलफल
अत्तरिया, २४ फागुन : आन्दोलनरत विद्यार्थी सङ्गठनका प्रमुखसँग सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले छलफल गर्नुभएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शनिबार भएको छलफलमा मुख्यमन्त्री शाहले संसदमा पेस नभएको विधेयकलाई…






