समाचार
होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने
काठमाडौँ, २९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होली पर्व) जस्ता चाडपर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने बताउनुभएको छ । आज पहिलो दिन हिमाली…
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २९ फागुन : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा देशभर आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार…
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २९ फागुन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर…
होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछ : राष्ट्रपति पौडेल
काठमाडौँ, २९ फागुन : राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभकामना सन्देश…
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
लस एन्जलस, २८ फागुन : नासा र स्पेसएक्सले सूर्यबाट तथ्याङ्क सङ्कलन गर्न एउटै रकेटमा दुईवटा नयाँ मिसनहरू प्रक्षेपण गरेका छन् । एसपेयरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्री अफ द ब्रह्माण्ड) र पन्च …
प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला
काठमाडौँ, २८ फागुन : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा…
उपत्यकासहित केही प्रदेशमा हावाहुरीसहित सामान्य वर्षा
काठमाडौँ, २८ फागुन : बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हावाहुरीसहित पानी परिरहेको छ। गण्डकी, बागमती र कोशी प्रदेशका केही जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले…
कप्तान रोहित र सन्दीपसहित पाँच खेलाडी श्रेणी ‘ए’ मा
काठमाडौँ, २८ फागुन : राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र सन्दीप लामिछानेसहित पाँच खेलाडी वर्गीकरणको श्रेणी ‘ए’ मा पर्नुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बुधबार सार्वजनिक गरेको खेलाडीको नयाँ वर्गीकरणमा…
संसद्मा चैत ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम
काठमाडौँ, २८ फागुन : प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम…
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)
काठमाडौँ, २८ फागुन : सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका…






