समाचार

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

 फागुन २९, २०८१

काठमाडौँ, २९ फागुन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ । भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ आज नयाँ दिल्ली…

संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता

 फागुन २९, २०८१

मुस्ताङ, २९ फागुन : थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको…

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

 फागुन २९, २०८१

म्याग्दी, २९ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माण सुुरु भएको छ । मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि…

प्रधानमन्त्री कप पुरुष क्रिकेट : एपीएफ क्लब दुई विकेटले विजयी

 फागुन २९, २०८१

घोराही (दाङ), २९ फागुन : यहाँको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टीम एपिएफ क्लबले मधेश प्रदेश विरुद्ध दुई विकेटले जित निकालेको…

कालीकोटमा एक किशोरको हत्या, एक घाइते

 फागुन २९, २०८१

मान्म (कालीकोट), फागुन २९ : यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा…

‘सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैन’

 फागुन २९, २०८१

खाँदबारी (सङ्खुवासभा), २९ फागुनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्घीयतासहितको गणतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था नरहेको बताउनुभएको छ । यहाँको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन…

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

 फागुन २९, २०८१

सोलुखुम्बु, २९ फागुन : वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु गरिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको…

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

 फागुन २९, २०८१

काठमाडौँ, २९ फागुन : नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् ।…

जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै

 फागुन २९, २०८१

मुस्ताङ, २९, फागुन : उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण, चारवटा पुल र…

भूमाफियाको कब्जामा ७० बिघा

 फागुन २९, २०८१

नवलपुर, २९ फागुन : नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. ४ (साविक शिवमन्दिर क, ख र ग तीन वटा नक्सामा रहेको १९१ बिघामध्ये करिब ७० बिघा जमिन चलखेल गरेर जिल्लाभन्दा…

लोकप्रिय