समाचार

अलपत्र श्रमिकबारे एनआरएनएले सरकारलाई बुझायो १३ बुँदे ध्यानाकर्षणपत्र

 असार ०२, २०७७

लण्डन, असार २ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए…

नारायणगढ–मुग्लिनको धसिएको सडक बनेन

 असार ०२, २०७७

चितवन, असार २ : नारायणगढ–मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष…

एम्बुलेन्स चालकद्वारा स्वास्थ्य सुरक्षाको माग

 असार ०२, २०७७

लहान, असार २ : दैनिकजसो कोरोना सङ्क्रमितको सम्पर्कमा आउने सिरहाका एम्बुलेन्स चालकले असुरक्षित भएको भन्दै स्वास्थ्य सुरक्षाको माग गरेका छन् । कोरोना भाइरस सङ्क्रमितको ओसारपसार गर्ने एम्बुलेसन्सका चालकले आफूहरुको ज्यान…

क्लिनफिड लागू गर्ने तयारी

 असार ०२, २०७७

काठमाडौँ, असार २ : विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार…

सेयर कारोबार असार ४ सम्म बन्द

 असार ०२, २०७७

काठमाडौँ, असार २ : सरकारले सोमबारदेखि बन्दाबन्दी खुकुलो गर्दै सबै सरकारी कार्यालयलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरे पनि नेपाल स्टक एक्सचेन्जले भने असार ४ गतेसम्म धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय…

बेइजिङ्गमा सङ्क्रमित बढ्दा लकडाउनमा थप कडाइ

 असार ०२, २०७७

काठमाडौं, असार २ : चीनको राजधानी बेइजिङ्गमा कोभिड–१९ सङ्क्रमितको संख्या बढदै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाँच दिनमा एकसय जनाभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।…

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

 असार ०२, २०७७

भद्रपुर, असार २ : झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको…

रुकुम घटनामा कारबाहीको सिफारिस

 असार ०२, २०७७

काठमाडौँ, असार २ : गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य…

दूधको मूल्यमा प्रतिलिटर २० रुपैयाँले वृद्धि

 असार ०२, २०७७

गलकोट, असार २ : बागलुङमा दूधको मूल्य वृद्धि भएको छ । बागलुङ दुग्ध व्यवसायी सङ्घले सोमबारदेखि लागू हुने गरी दूधको मूल्यमा प्रतिलिटर रु २० का दरले वृद्धि गरेको छ ।…

पर्सामा थपिए १० संक्रमित, दुई दिनमा आठ स्वास्थ्यकर्मी संक्रमित

 असार ०१, २०७७

वीरगञ्ज, असार १ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा सोमबार पर्साका थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  दुई दिनमा जिल्लाका विभिन्न स्थानमा रहेको क्वारेन्टाइनमा खटिएका आठ स्वास्थ्यकर्मीमा…