समाचार
लोकसेवाद्वारा २२ सहसचिवकाे नाम सिफारिस
काठमाडौँ, असार १२ : लोकसेवा आयोगले प्रशासन सेवा तर्फका रा.प. प्रथम श्रेणी सहसचिव सरहको २२ पदका लागि लिएको लिखित तथा अन्तर्वार्ताको परीक्षाफल प्रकाशित गरेको छ । लिखित, अन्तर्वार्ता र प्रस्तुतीकरणसमेतका…
जङ्गली च्याउ खाँदा १४ जना बिरामी
तुलसीपुर, असार १२ : दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन् । प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गएराति ८ बजेदेखि उनीहरू बिरामी परेका…
सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने
काठमाडौँ, असार १२ : सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना…
एमसीसी, कोरोनालगायतका विषयमा छलफल हुँदै
काठमाडौँ, असार १० : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौँ बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा सरकारका काम कारबाही, विशेष गरी कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार…
बाँकेमा परीक्षणको दायरा बढाइयो
नेपालगञ्ज, असार १० : बाँकेमा गत तीन दिनदेखि नयाँ काेराेना सङ्क्रमित नभेटिएपछि परीक्षणको दायरालाई झनै फराकिलो बनाउँदै थप सम्भावित ठाउँहरूको पहिचान गरेर स्वाब सङ्कलन थालिएको छ । स्वास्थ्य कार्यालय, बाँकेले दिएको…
राष्ट्रपतिले शीर्ष नेतासंँग छलफल गर्नुहुँदै
काठमाडाैँ, असार १० : राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाक्नुभएको छ । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९,…
खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने
काठमाडौँ, असार १० : खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टाइनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको…
एमसीसीलगायत सातवटा मुख्य कार्यसूची तय
काठमाडौँ, असार १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पाँचौ स्थायी कमिटिको आजको बैठकले सात वटा मुख्य कार्यसूची तय गरेको छ । कार्यसूचीमा अमेरिकी सहयोगसँग सम्बन्धित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), कोरोनालगायतका…
भरतपुर महानगरले ल्यायो चार अर्ब १५ करोडको बजेट
चितवन, असार १० : भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रुपियाँ विनियोजन गरेको छ । महानगरको बुधबार आयोजित छैटौँ नगरसभामा सो बजेट…
कास्की सहित गण्डकीमा थपिए ३२ संक्रमित, प्रदेशभर ७२९
पोखरा, असार १० : गण्डकी प्रदेशमा कास्की सहित ८ जिल्लामा ३२ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ७ सय २९ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र,…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






