समाचार
अख्तियारको क्षेत्राधिकारबाट निजी क्षेत्र हटाइँदै
काठमाडौँ, असार १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको अनियमिततासमेत हेर्न दिने गरी प्रस्ताव भएको क्षेत्राधिकार हटाएर राष्ट्रिय सभामा विचाराधीन विधेयक पारित हुने भएको छ । आयोग ऐन संशोधन विधेयक र…
नागरिकता विधेयक फिर्ता लिन माग
काठमाडौँ, असार १७ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबार राति सम्पन्न बैठकले सङ्घीय संसद्मा प्रस्तुत नागरिकतासम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले त्यसैअनुसार संसद्मा…
कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू नगर्न माग
काठमाडौँ, असार १७ : २०७७ सालको शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यक्रम लागू गर्ने सरकारी निर्णयमा निजी विद्यालयका सञ्चालकहरूले असहमति जनाएका छन् । कक्षा सञ्चालनको टुङ्गो नभएको…
दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गरिने
काठमाडौँ, असार १७ : सरकारले दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ । विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका…
क्वारेन्टाइनमा काम गर्ने तीन जनामा कोरोना सङ्क्रमण
जलेश्वर, असार १६ : महोत्तरी जिल्लाको औरही नगरपालिकामा रहेको क्वारेन्टाइनमा कामकाज गर्ने तीन जनालाई पनि कोरोना सङ्क्रमण भएको देखिएको छ । औरही नगरपालिकाका स्वास्थ्य संयोजक बालबोध रायले औरही नगरपालिकाको वडानं. ७…
बन्दीपुर सिल, तनहुँमा १२४ जनामा कोरोना सङ्क्रमण
तनहुँ, असार १६ : तनहुँमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका छन् । योसँगै जिल्लामा मङ्गलबार सम्ममा सङ्क्रमितको सङ्ख्या १२४ जना पुगेको छ । मङ्गलबार व्यास नगरपालिकाले बनाएको…
तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर
काठमाडौँ, असार १६ : तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको…
नेकपा स्थायी कमिटी बैठकः थप दुई एजेन्डामा छलफल, बैठक भाेलि पनि
काठमाडौँ, असार १६ : जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा थप दुई वटा एजेन्डामा नेताहरूले आफ्ना धारणा राख्नुभएको छ । बालुवाटारमा भएको बैठकमा दुई अध्यक्षसहित १८ जनाले धारणा राख्नुभएको…
सशस्त्र प्रहरी जवान मृत्त फेला
सिरहा, असार १६ : सिरहा नगरपालिका–१४ खिरौनास्थित कुलोको डिलमा सशस्त्र प्रहरीका एक जवान मृत्त अवस्थामा फेला परेका छन् । सिरहाको भन्सार कार्यालय माडरसँगै रहेको बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्रका प्रहरी जवान…
काँग्रेस केन्द्रीय कार्य समिति बैठक– कार्यतालिकामा हेरफेर गर्ने तयारी
काठमाडौँ, असार १६ : नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी फागुन ७ गते नै गर्ने गरी अन्य अधिवेशनका कार्य तालिकामा हेरफेर गर्ने तयारी गरेको छ । काँग्रेसको आज दिउँसो बस्ने…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






