समाचार
घिसिङको रिटमा कारण देखाउ आदेश
काठमाडौँ, १५ चैत : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ…
नेपालमा कोरियाली पर्यटकको सङ्ख्या ५० हजार पुर्याउने लक्ष्य
काठमाडौँ, १५ चैत : नेपाल भित्रिने विदेशी पर्यटक मध्ये टपटेन देशहरू मध्येमा पर्ने दक्षिण कोरियाली पर्यटक पनि हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार कोरियाबाट नेपाल आउने पर्यटक हाल वार्षिक…
सुरु भयो चियाको पहिलो टिपाइ
मङ्गलबारे (झापा), १५ चैत : इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन ।…
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो
काठमाडौँ, १५ चैत : सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर…
किशोरीको शव गाडिएको अवस्थामा फेला
मङ्गलबारे (इलाम), १५ चैत : इलाममा एक किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ । फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव उनी हराएको १५ दिनपछि फेला परेको हो…
पाल्पाका किसानलाई चैते धान रोप्न चटारो
तानसेन (पाल्पा), १५ चैत : आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा…
सङ्घीय संसद्को आज दुवै सदनको बैठक बस्ने
काठमाडौँ, १५ चैत : सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का…
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, १५ चैत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिँदै
गण्डकी, १५ चैत : इन्द्रेणी थिएटर पोखराको प्रस्तुति तथा निर्देशक केदारनाथ पौडेलद्वारा लिखित, निर्देशित नाटक ‘आतुरकाल’ जापानमा मञ्चन गरिने भएको छ । आगामी अप्रिल १२ र १३ मा इटाबासीस्थित भूमिगत…
आजको मौसम : पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव
काठमाडौँ, १५ चैत : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज बिहान कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






