समाचार

सङ्घीय अस्पतालको आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीय अस्पताल विकास समितिको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बिमा कोषमा जम्मा गराउने निर्णय गर्नुभएको छ । आज मन्त्रिस्तरीय निर्णय गर्दै…

स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही सोमबार (भोलि) हुने भएको छ । क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्रा डा…

तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार: सभामुख घिमिरे

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : सभामुख देवराज घिमिरेले शुक्रबार तीनकुनेमा भएको घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल र बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गर्नुभएको छ । संसद् भवन नयाँबानेश्वरमा आज…

झापामा २० हजार हेक्टरमा चैते धानखेती

 चैत १६, २०८१

झापा, १७ चैत : जिल्लामा २० हजार हेक्टर जमिनमा चैते धानखेती लगाइएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । त्यसमध्ये आठ पालिकाको ४८ बिघा जमिनमा कृषि ज्ञान केन्द्रले नै आधुनिक…

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल सुरु गर्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ…

सुनमा मूल्य उच्चविन्दुमा

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार प्रतितोला रू एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा रू ६००…

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न रु २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड…

आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर…

सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदै

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक…

नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु

 चैत १६, २०८१

काठमाडौँ, १७ चैत : चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय…