समाचार
बुटवलमा प्लाज्मा थेरापीबाट उपचार गरिएकी महिलाको मृत्यु
बुटवल, भदौ ११ : प्लाज्मा थेरापीको माध्यमबाट उपचार थालिएकी कोरोना संक्रमित एक महिलाको विहीवार विहान बुटवलमा उपचारकै क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका…
७० वर्षीया महिलासहित २२ जना संक्रमित निको भएर घर फर्किए
नेपालगञ्ज, भदौ ११ : बाँकेमा एकै दिन ७३ जना सङ्क्रमित थपिएको भोलिपल्ट बिहीबार ७० वर्षीया महिलासहित २२ जनाले कोरोनालाई जितेर निको भई घर फर्किएका छन् । स्वास्थ्य कार्यालय, बाँकेका कोरोना सम्पर्क…
प्रदेश अस्पतालका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द
कर्णाली, भदौ ११ : प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका…
बारामा कोरोनाबाट थप एक गर्भवतीको मृत्यु,मर्नेको संख्या १६ पुग्यो
बारा, भदौ ११ : कोरोनाको कारणले थप एक गर्भवतीको मृत्यु भएको छ । यो सँगै बारामा कोरोनाका कारण मर्नेको संख्या १६ पुगेको छ । मर्नेमा बारा जिल्लाको सुर्वण गाउँपालिका वडा नम्बर–४…
बागलुङमा एक वर्षिया बालिकासहित थप आठ जनामा कारोना पुष्टि
बागलुङ, भदौ ११ : बागलुङमा एक वर्षीया बालिकासहित आठ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिको 'क्लोज कन्ट्याक्ट ट्रेसिङ' गर्दा यसअघि सङ्क्रमित बागलुङ नगरपालिका–३ की ३२ वर्षीया महिलाकी…
पोखरामा कोरोना संक्रमणबाट ३२ वर्षिय महिलाको मृत्यु
पोखरा, भाद्र ११ : पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रको…
तोकिएको समयमै नियमित उडान, पीसीआर ‘नेगेटिभ रिपोर्ट’ अनिवार्य
काठमाडौँ, भदौ ११ : बुधबार दोस्रोपटक भदौ १७ सम्मका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी राख्ने निर्णय भए पनि नियमित उडान भने तोकिएको समयमै हुने भएको छ । संस्कृति पर्यटन तथा नागरिक…
कोभिडको असर सामाजिक सुरक्षा कोषमा
काठमाडौँ, भदौ ११ : कोभिड–१९ को असर योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समेत परेको छ । कोभिड–१९ कारण रोजगारदाता र योगदानकर्ताको कोषमा आबद्धता हुने क्रम निकै कम भएको छ । कोभिड–१९…
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
मुग्लिन, भदौ ११ : सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर…
भर्चुअल बैठकको वैधतामाथि प्रश्न खडा
काठमाडौँ, भदौ ११ : कोरोना कहर बढेसँगै सङ्घीय संसद्को बजेट अधिवेशन छिट्टै अन्त्य भयो । अधिवेशन अन्त्यपछि समिति बैठक समेत नियन्त्रित भए । सांसद, सचिवालयका कर्मचारी तथा विशिष्ट व्यक्तिका सुरक्षाकर्मीलाई नै…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






