समाचार
सुदूरपश्चिममा कोरोना बिजेताको पुनः परीक्षण गरिदै
धनगढी, वैशाख २५ : कोरोना जितेर सुदूरपश्चिमका अस्पतालबाट डिस्चार्ज भएका कोरोना संक्रमितको पुनः परीक्षण लिन थालिएको छ । अन्य प्रदेशमा निको भएर अस्पतालबाट डिस्चार्ज भएका संक्रमितको पुनः परीक्षण गर्दा तीन…
स्वीस सरकारले दिएको ३० हजार पीसीआर किट आज आइपुग्ने
काठमाडौं, वैशाख २५ : किटको अभावको कारण देशका कतिपय प्रयोगशालामा कोरोना संक्रमण परीक्षण रोकिएको अवस्थामा स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट बिहीबार बेलुका काठमाडौं आइपुग्दैछ । पीसीआर किटसँगै…
धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्नः काम पुनसञ्चालन
कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको…
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सप्तरी, २५ वैशाख : हात्तीको आक्रमणबाट सप्तरीको शम्भुनाथ नगरपालिकाकी एक महिलाको आज मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट शम्भुनाथ नगरपालिका–२ स्थित भलुवाही टोलकी ३८…
तनहुँमा पनि मारियो चितुवा
तनहुँ, वैशाख २५ : तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक…
दिगो शान्तिबिना मुलुकको समग्र विकास सम्भव छैन : देउवा
काठमाडौँ, वैशाख २५ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने भन्दै आफ्नो पार्टीको पहिलो प्राथमिकता नै शान्ति भएको उल्लेख गर्नुभएको…
महाकाली तरेर भित्रिए छ नेपाली
दार्चुला, वैशाख २५ : लकडाउनका कारण भारतमै रोकिएका छ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका…
गौतमबुद्धले देखाएको सद्मार्ग सबैका लागि अनुकरणीय : उपराष्ट्रपति
काठमाडौँ, वैशाख २५ : उपराष्ट्रपति नन्दबहादुर पुनले सत्य, अहिंसा र सदाचारका आदिपुरुष गौतमबुद्धले देखाउनुभएको सद्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रहिआएको बताउनुभएको छ । २५६४ औँ बुद्ध जयन्तीका अवसरमा…
चन्द्रागिरिमा स्थानीयले लाठी हानेर मारे चितुवा
काठमाडौं, वैशाख २४ : चन्द्रागिरी नगरपालिका-६ बाला गाउँमा स्थानीयले लाठीले हानेर चितुवा मारेका छन् । बुधबार बिहान ६ बजे चितुवा गाउँ पसेर ३ जनलााई आक्रमण गरेको थियो । त्यसपछि भीडभाड…
तातोपानीबाट निर्वाध आयात गर्न दिन सहमति
मेलम्ची, २४ वैशाख : सामग्री आयात गर्दा ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने’ शर्तसहित तातोपानीबाट सबैखाले चिनियाँ सामग्रीको निर्वाध आयात गर्न दिन स्थानीयले सहमति जनाएका छन् । आज तातोपानी भन्सार उद्योग…
लोकप्रिय
पर्यटन विभागले सेवालाई प्रविधिमैत्री बनाउने
भदौ ०५, २०८२
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
भदौ ०५, २०८२
‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’
भदौ ०४, २०८२
अन्नपूर्ण संरक्षण क्षेत्र : मनसुनमा घटे पर्यटक
भदौ ०४, २०८२
पार्टी स्थापना दिवस मनाउन निर्देशन
भदौ ०६, २०८२