समाचार
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही
म्याग्दी, १९ चैत : अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको…
दशरथचन्दमा नगरबस सञ्चालनको तयारी
बैतडी, १९ चैत : यहाँको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेको छ । बस खरिद गरेर ल्याइसकिएकाले यही चैत २४ गतेदेखि सञ्चालनको तयारी भएको हो । दशरथचन्द नगरपालिकाका सूचना…
कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण
काँक्रविहार (सुर्खेत), १९ चैत : कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो…
किच्चकबधमा उत्खननका क्रममा ‘दरबारको जग’ भेटियो
झापा, १९ चैत : महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको…
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, १९ चैत : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर…
डलासमा ट्रम्पको आप्रवासन नीतिको विरोधमा भव्य प्रदर्शन
डलास (संयुक्त राज्य अमेरिका), १८ चैत : राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिप्रति असन्तुष्टि जनाउँदै सोमबार डलासमा विरोध प्रदर्शन भएको सिएनएनले जनाएको छ । प्रदर्शनकारीले आप्रवासन अधिकारीद्वारा सुरक्षा नियन्त्रणमा लिएका विद्यार्थीको…
‘डिजिटल साक्षरतामा सरकारले काम गरिरहेको छ’
काठमाडौं, १८ चैत : नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले डिजिटल प्रविधिमार्फत विकास निर्माणको काम सुरु गरेको बताउनुभएको छ । आज यहाँ आयोजित ३४ औं…
‘आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी
तेहरान, १८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताउनुभएको छ । “उनीहरूले हानि पुर्याउने धम्की दिएका छन्,”…
बाघको आक्रमणले बालकको मृत्यु
बाजुरा, १८ चैत : बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आइतबार साँझ बाघको आक्रमणबाट आठ वर्षीय बालकको ज्यान गएको छ । मृतक बालकको नाम बिजय रावत रहेको स्थानीयले बताएका छन् । खप्तड…
नेतन्याहुद्वारा कानुनी चुनौतीलाई बेवास्ता गर्दै नयाँ सुरक्षा प्रमुख नियुक्त
जेरुसेलम, १८ चैत : सर्वोच्च अदालतले वर्तमान प्रमुखको बर्खास्तीलाई रोकेको भए पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पूर्व नौसेना कमान्डर एली शर्भितलाई आन्तरिक सुरक्षा निकायको प्रमुखका रूपमा नियुक्त गर्नुभएको उहाँको कार्यालयले…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






