समाचार
कोरोनाबाट एक सैनिकको मृत्यु
काठमाडौँ, असोज ४ : नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक…
नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी
काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा शुरुभएको छ । दुई पार्टी एकतापछि नेकपाको सचिवालय बैठक पेरिसडाँडामा पहिलो पटक बसेको हो । पार्टी अध्यक्ष पुष्पकमल…
ट्याङ्कर त्रिशुलीमा खस्दा आगलागी, चालक र सहचालक बेपत्ता
धादिङ, असोज ४ : ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी…
पसलैपिच्छे एलपी ग्यासमा फरक मूल्य लिइँदै, उपभोक्ता मारमा
डोटी, असोज ४ : जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको…
संविधान दिवस : गुर्जो रोपण अभियानमा गोकर्णका महिला
काठमाडौँ, असोज ४ : गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र र वाग्मती किनारमा बहुउपयोगी वनस्पति गुर्जो रोप्न महिलाहरु सक्रिय भएका छन् । संविधान दिवसको अवसर पारेर गोकर्ण महिला सञ्जालमा आबद्ध महिलाको समूहले शनिबार…
नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै
काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ । बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ…
चक्रपथ विस्तार : संरचना हटाउने काम अन्तिम चरणमा
काठमाडौँ, असोज ४ : चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संरचना हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान…
सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण
सुदूरपश्चिम, असोज ३ : सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड-१९ का शङ्कास्पद ७६ हजार ५२७ नमूनामध्ये ६ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको…
संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्याल : मुख्यमन्त्री पौडेल
बागमती, असोज ३ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संविधान देशको मूल कानून मात्र नभएर देश हेर्ने आँखी झ्याल भएको बताउनुभएको छ । हेटौँडास्थित रासस समाचारदाता रिपेश दाहालसँगको कुराकानीमा उहाँले संविधानका अक्षरहरु पुस्तकमा सीमिति…
जनवादी क्रान्ति लडेर लोकतन्त्र ल्याउन सफल भयौँ’
इलाम, असोज ३ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले ५८ वर्षको जनवादी क्रान्ति र लोकतान्त्रिक आन्दोलन लडेर बनाएको संविधान उदाहरणीय रहेको बताउनुभएको छ । आज साँझ ‘विश्व…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






