समाचार

बन्दाबन्दी हटेसँगै विमानस्थलमा बढ्दै उडानको चाप

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तराष्ट्रिय उडान भएका थिए ।…

सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

 असोज ०४, २०७७

सप्तरी, असोज ४ : सप्तरीको बिष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको आज राजविराजमा मृत्यु भएको छ । कोरोना सङ्क्रमितको रिपोर्ट आएलगत्तै राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेसन केन्द्रमा पु-याए…

नेकपाकाे सिचवालय बैठकमा जान खाेज्ने एक महिला पक्राउ

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी…

पाँच दशक अघिदेखिकाे तीनधारा झरना एकाएक चर्चामा, एक महिनामा एक लाख पर्यटक पुगे

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : रोशी गाउँपालिका वडा नं २ का ५८ वर्षीय सनमान तामाङले तेमालको नारायणथान जात्रामा मात्रै यति धेरै मान्छे देखेका थिए । ‘एक महिना भयो हाम्रो गाउँमा तेमालको…

नेकपा सचिवालय बैठक सकियाे, मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत छलफल

 असोज ०४, २०७७

काठमाडाैं, असाेज ४ : नेकपाकाे सचिवालय बैठकले स्थायी कमिटी बैठकको निर्णय अनुसार मन्त्रिपरिषद् पुनर्गठन गर्ने बारे नीतिगछ छलफल  गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आइतवार बसेको सचिवालय बैठकले…

लकडाउन खुकुलो भएसँगै विमानस्थलमा बढ्दै उडानको चाप

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका…

अब पिसिआर परीक्षण रिपोर्ट दुई घण्टामै

 असोज ०४, २०७७

चितवन, असोज ४ : चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले -यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत…

निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता

 असोज ०४, २०७७

चितवन, असोज ४ : जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण बढ्ने चिन्ता व्यक्त गरिएको छ । साउन २८ गतेबाट जारी निषेधाज्ञा भदौ ३१ गतेपछि खुकुलो बनाइएको छ । सर्वसाधारणले प्रशासनको आदेश…

कोरोनाबाट एक सैनिकको मृत्यु

 असोज ०४, २०७७

काठमाडौँ, असोज ४ : नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक…

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा शुरुभएको छ । दुई पार्टी एकतापछि नेकपाको सचिवालय बैठक पेरिसडाँडामा पहिलो पटक बसेको हो । पार्टी अध्यक्ष पुष्पकमल…