समाचार
नारायणगढ–मुग्लिन र मुग्लिन–नौबिसे सडक एकतर्फी
मुग्लिन,असोज ७ : नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक…
विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक
काठमाडौँ, असोज ६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि आज विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको…
स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन अपिल
काठमाडौँ, असोज ६ : यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ । सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई…
प्रेस जगत् संक्रमणकालीन अवस्थामा : सभामुख
काठमाडौँ, असोज ६ : सभामुख अग्निप्रसाद सापकोटाले प्रेसजगत् सङ्क्रमणकालीन अवस्थामा रहेकाले समस्या देखिएको बताउनुभएको छ । उहाँले समस्या औँल्याउँदै गर्दा समाधानका लागि पनि आफूले पहलकदमी लिने जनाउनुभयो । प्रेस काउन्सिल नेपालको…
वर्षाले उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ट
काठमाडौँ, असोज ६ : भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्याह्देखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो । निरन्तरको वर्षाले…
सुदूरपश्चिममा पहिलो पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया
डडेल्धुरा, असोज ६ : डडेल्धुरा अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक (दूरबीन शल्य चिकित्सा) विधिबाट पाठेघरको शल्यक्रिया गरिएको छ । यो विधिबाट पछिल्लो १० दिनमा चार जनाको पाठेघरको शल्यक्रिया गरिएको अस्पतालले जनाएको…
मनसुन पुनः सक्रिय, पाँच दिन देशभर वर्षा हुने
काठमाडौँ, असोज ६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी पाँच दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको छ । उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र उत्तरपश्चिम तर्फ सर्ने क्रममा पाँच दिन…
आङरिताको निधनले पर्वतीय पर्यटनमा अपूरणीय क्षति : पर्यटनमन्त्री
काठमाडौँ, असोज ६ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनले नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउनुभएको छ । आङरिता शेर्पाको निधनप्रति पर्यटनमन्त्री…
काठमाडौं उपत्यकामा ६४७ मा सङ्क्रमणको पुष्टि
काठमाडौं, असोज ६ : काठमाडौं उपत्यकामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ६४७ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
काभ्रेमा ६२ सैनिकमा कोरोना सङ्क्रमण
काभ्रे, असोज ६ : पाँचखाल नगरपालिकामा रहेको वीरेन्द्र सैनिक तालिम केन्द्रका ६२ सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको छ । शान्ति सेनाका लागि तालिममा आएका सैनिकमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






