समाचार
बजार अनुगमनबाट बरामद प्याज खाद्य कम्पनीले बिक्री गर्ने
काठमाडौँ, असोज ७ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा बरामद गरेको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री वितरण गर्ने भएको छ । यही…
रसुवामा कोरोना सङ्क्रमित शून्य
रसुवा,असोज ७ : जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर…
पशुपति मन्दिर खुुला गर्न माग
काठमाडौँ, असोज ७ : पशुपति क्षेत्र विकास कोषले सामाजिक दूूरी कायम गर्दै भक्तजनका लागि पशुपतिनाथ मन्दिर खुला गर्न सरकारसमक्ष स्वीकृति माग गरेको छ । निषेधाज्ञा फुकुवा भएपछि धेरै भक्तजन पशुपति…
दोस्रो टर्मिनलको तयारी
भैरहवा, असोज ७ : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना…
निरन्तर वर्षाका कारण बेनी जोड्ने सबै सडक बन्द
बेनी, असोज ७ :म्याग्दीको सदरमुकाम बेनी जोड्ने लामो तथा छोटो सबै सडक यातायात बन्द भएको छ । मंगलबार साँझ देखिको अविरल वर्षाका कारण आएको पहिरोले सबै जसो सडक बन्द हुँदा…
सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण
डडेल्धुरा, असोज ७ : सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले…
पुराना राजनीतिकर्मी आचार्यको निधन
काठमाडौँ, असोज ७ : पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको…
घुन्सा हेलिकप्टर दुर्घटना भएको १४ वर्ष पूरा
ताप्लेजुङ, असोज ७ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय…
खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न विज्ञहरुको माग
काठमाडाैँ, असोज ७ : नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को…
देशका अधिकांश स्थानमा रातभर झरी, दिनभर कस्तो रहन्छ मौसम?
काठमाडौँ, असोज ७ : काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मंगलबार रातभरि लगातार जस्तो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर नै सामान्यदेखि पूर्ण बदली रही धेरै…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






