समाचार

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा १५६ देश सहभागी

 असोज ०८, २०७७

काठमाडौं, असोज ८ : विश्वभरिका दुई तिहाइ जनसङ्ख्या प्रतिनिधित्व गर्ने १५६ देशले कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान कोभ्याक्समा सहभागिता जनाएको विश्व स्वास्थ्य सङ्गठनले बताएको छ ।…

बुटवल कोरोना अस्पतालमा उपचाररत दुईको संक्रमितको मृत्यु

 असोज ०८, २०७७

बुटवल, असोज ८ : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् ।…

‘दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार’

 असोज ०८, २०७७

गण्डकी,असोज ८ : नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा…

भारतीय सुरक्षाकर्मीको अबरोधले हलियाको घर निर्माण अधुरै

 असोज ०८, २०७७

कञ्चनपुर, असोज ८ : भारतीय अबरोधका कारण भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका तीन मुक्त हलिया परिवारले घर निर्माण गर्न पाएका छैनन् । सीमा क्षेत्र नजिकै वर्षौदेखि बसोवास गर्दै आएका मुक्त हलिया परिवारलाई…

खानीडाँडा र थामखर्क विमानस्थलमा शनिबारदेखि नियमित उडान

 असोज ०८, २०७७

खोटाङ, असोज ८ : बन्दाबन्दीका कारण छ महिनादेखि बन्द रहेको खोटाङको तीन विमानस्थलमध्ये दुईमा यही शनिबारदेखि नियमित उडान हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको…

चितवन मेडिकल कलेजमा सङ्क्रमित युवाको मृत्यु

 असोज ०८, २०७७

चितवन, असोज ८ : चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको…

नारायणगढ–मुग्लिन सडक खण्ड अबरुद्ध

 असोज ०८, २०७७

चितवन, असोज ८ : नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा पहिरो खसेसँगै सडक पुनः अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा बुधबार राति पुनः पहिरो खसेसँगै…

बागलुङ र सिन्धुपाञ्चोकलाई विपत संकटग्रस्त क्षेत्र घोषणा

 असोज ०७, २०७७

काठमाडौं, असोज ७ : सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुवै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको…

सम्भावित जोखिम क्षेत्रमा सावधानी अपनाउन अनुरोध

 असोज ०७, २०७७

काठमाडौं, असोज ७ : राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षासँगै बाढी÷पहिरोबाट क्षति हुनसक्ने सम्भावित जोखिम जिल्लाका स्थानीय तह र प्रशासनलाई सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न…

‘कैदीबन्दीको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता छैन’

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा आज गृह…