समाचार

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

 असोज ०८, २०७७

कनकाई, असोज ८ : झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको…

खोलाले बगाएको जीप फेला, बेपत्ताको खोजी जारी

 असोज ०८, २०७७

चन्द्रौटा, असोज ८ : कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको कोइली खोलाले बगाएको जीप आज भेटिए पनि त्यसमा सवार दुई जना अझै भेटिएको छैन् । कोइली खोलामा आएको बाढीले बुधबार नेपाल विद्युत् प्राधिकरणको वा१ञ…

नारायणी नदीमा पानीको बहाव उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलियो

 असोज ०८, २०७७

कावासोती, असोज ८ : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि नवलपरासी पूर्व (नवलपुरको )बिनयी त्रिवेणी गाउपालिकाको त्रिवेणी स्थित नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।…

कुलेखानी जलाशयमा पानीको सतह दुई मिटर वृद्धि

 असोज ०८, २०७७

टिस्टुङ, असोज ८ : तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा २४ घण्टाका अवधिमा झण्डै…

स्याङ्जामा पहिरोमा परी एकै घरका नौसहित १० को मृत्यु, १ को उद्धार

 असोज ०८, २०७७

स्याङ्जा, असोज ८ : वालिङ नगरपालिका-१४ तमादी र कालिगण्डकी गाउँपालिका-४ मा अबिरल बर्षा सगैको पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ भने एक जनाको उद्धार गरिएको छ ।बिहिबार बर्षासगै आएको पहिरोले…

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

 असोज ०८, २०७७

चितवन, असोज ८ : नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो पन्छाइएको होे । इच्छाकामना गाउँपालिका वडा…

नारायणीको सतहले खतराको विन्दु पार गर्यो

 असोज ०८, २०७७

चितवन, असोज ८ : विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने…

सुन प्रतितोला एक हजार २०० ले घट्यो

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ :  पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ ।…

‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ : मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने सांसद रङ्गमती शाहीले…

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

 असोज ०८, २०७७

काठमाडौँ, असोज ८ : गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । फाउण्डेशनका…