समाचार

राष्ट्रिय खेलकूद विकास विधेयक पारित

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले…

पाकिस्तानका समकक्षीद्वारा स्वास्थ्यलाभको कामना

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी रहेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई उहाँको स्वास्थ्य…

सौराहाका होटलका कर्मचारीलाई बिदा दिन थालियो

 फागुन २१, २०७६

नारायण अधिकारीचितवन, २१ फागुन कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । यहाँका होटलमा १५ देखि २० प्रतिशत हाराहारी मात्र पर्यटक रहेका छन्…

पत्रकार डेकेन्द्रका हत्या आरोपित पुर्पक्षका लागि थुनामा

 फागुन २१, २०७६

दैलेख, २१ फागुन : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये…

राष्ट्रपतिबाट प्रमको स्वास्थ्यलाभको कामना

 फागुन २१, २०७६

काठमाडौं, २१ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्नुभएको छ । उहाँले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको…

अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 फागुन २१, २०७६

काठमाडौँ, २१ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।        अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि…

६ किलो सुनसहित भारतीय पक्राउ

 फागुन २१, २०७६

हेटौँडा, २१ फागुन : त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा आज बिहान ४ः३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन…

जिल्ला अस्पताल फाप्लुलाई ३० लाखको उपकरण

 फागुन २१, २०७६

सोलुखुम्बु, २१ फागुन   : जिल्ला अस्पताल फाप्लुलाई ३० लाख बराबरको उपकरण प्राप्त भएको छ । प्रदेशसभा सदस्य तथा नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको पहलमा लायन्स क्लब इन्टरनेशनलले…

टिपर ठक्करबाट तीनको मृत्यु

 फागुन २१, २०७६

विराटनगर, २१ फागुन   : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत…

चारवर्षमा चारवटा अर्ना, बासस्थान वृद्धि गर्दै निकुञ्ज

 फागुन २१, २०७६

चितवन, २१ फागुन : संख्या वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष अगाडि ल्याएको अर्नाले चार वटा मात्र सन्तान वृद्धि गरेको छ । अर्नाको पनि सख्या वृद्धि गर्नको लागि कोसी टप्पु…