समाचार
साझा पार्टीको प्रवक्तामा पाठक
काठमाडौं, असोज २४ साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । “छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा आज…
सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने
सोलुखुम्बु, असोज २४ : सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ९शुरवीर०ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार…
होम आइसोलेसनमा रहेका सङ्क्रमितको मृत्यु
चितवन, असोज २४ : कोरोना सङ्क्रमण पुष्टि भई होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय पुरुष रहेका छन् । जिल्ला…
जापानिज खाना ‘बेन्तो’को बिक्री शुरु
काठमाडौं, असोज २४ : नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ । जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली…
बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु
राँझा, असोज २४ : बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी…
‘दुई महिनामा निगममा देखिने सुधार गर्छु’
काठमाडौं, असोज २४ : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममा रहेका आन्तरिक समस्या तथा विसङ्गतिलाई समाधान गर्दै छिटै सुधार गर्ने महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनु भएको छ । बिहीबारमात्रै मन्त्रीपरिषदबाट महाप्रबन्धकमा नियुक्त पौडेलले…
काठमाडौं उपत्यकामा एक हजार ७०९ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २३ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ७०९…
कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो, शुक्रबार २ हजार ५९ जनामा संक्रमण
काठमाडौँ, असोज २३ : नेपालमा कोरोना भाइरसका दुई हजार ५९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो…
फेला परेका मोटरसाइकल धनीको जिम्मामा
काठमाडौँ, असोज २३ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका…
प्रा .डा केसीको आन्दोलन : छिटो सहमति गरेर अनशन तोडाउने प्रयास
काठमाडौँ, असोज २३ : सरकारले बुधबार गठन गरेको वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीपक्षीय प्रतिनिधिमण्डल सकेसम्म छिटो सहमति गरेर अनशन तोडाउने प्रयासमा जुटेका छन् । प्रा डा केसीको…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






