समाचार

कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु

 असोज २५, २०७७

चितवन, २५ असोज : भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो ।…

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ : मुख्यमन्त्री पौडेल

 असोज २५, २०७७

मकवानपुर, असोज  २५ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई…

कोरोनाभाइरस संक्रमणका कारण धरानमा थप तीनको मृत्यु

 असोज २५, २०७७

धरान, असोज २५ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष…

रुपन्देहीमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु

 असोज २५, २०७७

बुटवल, असोज २५ : कोरोना सङ्क्रमणका कारण रुपन्देहीका थप तीन जनाको मृत्यु भएको छ । जसमध्ये दुई जनाको कोरोना विशेष अस्पतालमा र एक जनाको बाटोमै मृत्यु भएको हो । उनीहरू…

अनैतिक क्रियाकलापमा संलग्न पक्राउ

 असोज २५, २०७७

भक्तपुर, असोज २५ : महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा…

सरकार र अनशनरत डा.केसीबीच सहमति, आज अनशन तोडिदै

 असोज २५, २०७७

काठमाडौं, असोज २५ : सरकार र अनशनरत डा. गोविन्द केसीबीच गए राती सहमति भएको छ । सरकारद्वारा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित सकारी वार्ता टोली र डा.केसीका प्रतिनिधिबीच भएको…

चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गरौं : स्वास्थ्य मन्त्रालय

 असोज २४, २०७७

काठमाडौं, असोज २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा…

‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने ?’

 असोज २४, २०७७

काठमााडौं, असोज २४ : सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन् ।…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

 असोज २४, २०७७

काठमाडौँ, असोज २४ : नेपाली कांग्रेसको भोलि आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को यही असोज २३…

डा. केसीलाई अनसन तोड्न आग्रह

 असोज २४, २०७७

काठमाडौँ, असोज २४ : सरकारले डा गोविन्द केसीलाई अनसन तोड्न गर्न आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संयोजक गोपी मैनालीले आज विज्ञप्ति जारी गर्दै विश्वव्यापी…