समाचार
काठमाडौं उपत्यकामा एक हजार ९३५ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २८ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ९३५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा एक हजार ९३५…
२४ घण्टामा ३ हजार ७४९ कोरोना संक्रमित थपिए, ३ हजार ५६४ कोरोनामुक्त
काठमाडौँ, असोज २९ : काठमाडौं, असोज २९ : पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३६ हजार…
गलत सूचना र सल्लाहलाई क्षमा दिइन्न : सञ्चारमन्त्री गुरुङ
काठमाडौंँ, असोज २९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्राप्त जिम्मेवारी पूरा गर्न मन्त्रालयका विभाग र मन्त्रालय सम्बद्ध निकायका प्रमुखहरूसंँग सकारात्मक सोचका साथ सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको…
मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया
काठमाडौं, असोज २९ : विश्व दृष्टि दिवस २०२० का अवसरमा मोतियाबिन्दुको बिरामीलाई निःशुल्क शल्यक्रिया गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पण र किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रको संयुक्त…
ग्यास सिलिण्डर विस्फोट हुँदा ११ घाइते
काठमाडौँ, असोज २९ : काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । उक्त घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका…
दशैंतिहार सुरक्षा योजना : ४८ हजार प्रहरी परिचालन, ४९० चेकिङस्थल र २६४ सहायता कक्ष
काठमाडौं, असोज २९ : दशैं तिहारलाई लक्षित गरेर नेपाल प्रहरीले ४८ हजार ८३० प्रहरी परिचालन गर्ने भएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कठायतका अनुसार सातवटा प्रदेश तथा महानगरीय…
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौँ, असोज २९ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित…
अनेरास्ववियुको एकता अन्तिम चरणमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा…
कोराना सङ्क्रमित महिलाको मृत्यु
सप्तरी, असोज २९ : यहाँ थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त…
नेता खनालको स्वास्थ्यावस्था सुधारोन्मुख
काठमाडौँ, असोज २९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






