समाचार

झापामा सशस्त्रका ११ बिओपी, अरु सात थपिँदै

 असोज ३०, २०७७

झापा, असोज ३० : भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको जनाएको छ ।…

सेना र प्रहरीमा सङ्क्रमण बढ्दो

 असोज ३०, २०७७

बागलुङ, असोज ३० : नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको हो ।…

मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा

 असोज ३०, २०७७

काठमाडौं, असोज ३० : मन्त्रिपरिषद् बैठकले बिहीबार रिक्त रहेका मन्त्रालय र आयोगका १० सचिवहरूको सरुवा गरेको छ । तीन जना मन्त्रीहरूले शपथ लिएपछि बसेको बैठकले सचिवहरूको हेरफेरको निर्णय लिएको छ । मन्त्रिपरिषद्…

दुर्घटना न्यूनीकरणका लागि ‘लाइडर गन’को प्रयोग

 असोज ३०, २०७७

भरतपुर, असोज ३० : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ‘लाइडर गन’मार्फत जाँच शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा ‘लाइडर गन’ मार्फत जाँच शुरु गरिएको हो…

लुम्बिनी प्रादेशिक अस्पतालमा एक सङ्क्रमितको मृत्यु

 असोज ३०, २०७७

लुम्बिनी, असोज ३० : बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु…

चितवनमा गम्भिर संक्रमितको संख्या बढ्यो, आइसीयू बेड पाउन मुस्किल

 असोज ३०, २०७७

चितवन, असोज २९ : गम्भिर प्रकृतिका कोरोना संक्रमित विरामीको संख्या वृद्धि भएपछि भरतपुरका अस्पतालहरुमा आइसियुको अभाव हुन थालेकको छ । कोभिड १९ कोरोनाका विरामी राखेर उपचार गराउदै आएका तीन वटा…

भट्टराई औषधि व्यवस्था विभागको महानिर्देशकमा नियुक्त

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई नियुक्त गरिएको छ । बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले भट्टराईलाई विभागको महानिर्देशकमा नियुक्त गर्नुभएको स्वास्थ्य तथा…

आर्थिक हिनामिना गरेको अभियोगमा मुद्दा दायर

 असोज २९, २०७७

काठमाडौँ, असोज २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।…

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

 असोज २९, २०७७

काठमाडौं, असोज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाँले बिहीबार बेलुका ट्वीटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनु भएको हो । बुधबार सामान्य…

अर्घाचाँची, रुपन्देही र बाँकेका तीनको निधन : सघन उपचार कक्ष अभाव

 असोज २९, २०७७

रुपन्देही, असोज २९ : बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् । बुटवलको…