समाचार

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

 कार्तिक २०, २०७७

लहान, कात्तिक २० : पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।  पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै…

काठमाडौं उपत्यकामा एक हजार ३९८ मा सङ्क्रमण पुष्टि

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३९८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ९१, ललितपुरमा १६०…

घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

 कार्तिक २०, २०७७

वाग्मती, कातिक २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले रु १० लाख घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर ईश्वरीप्रसाद जैसवाललाई थलोमै पक्राउ गरेको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन…

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गते

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ । यसअघि कात्तिक २१ गतेका लागि निर्धारण गरिएको सो बैठक पार्टीको…

अदालतको अवहेलना मुद्दामा स्वास्थ्यमन्त्रीलाई एक साताभित्र जवाफ दिन आदेश

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग गरेको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निस्शुल्क उपचार…

सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

 कार्तिक २०, २०७७

किमाथाङ्का, कात्तिक २० : सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’…

कोरोना सङ्क्रमणबाट सप्तरीमा थप एक महिलाको मृत्यु

 कार्तिक २०, २०७७

सप्तरी, कात्तिक २० : सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका सिम्राहाकी २३ वर्षीया महिला छिन् । पिसाबमा समस्या देखिएपछि छ दिनअघि बिपी…

प्रसारण लाइन प्रभावितलाई १० करोड क्षतिपूर्ति

 कार्तिक २०, २०७७

म्याग्दी, कात्तिक २० : दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको म्याग्दी खण्डको तारमुनि पर्ने घर–जग्गाको क्षतिपूर्ति वितरण शुरु भएको छ । कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण…

पर्यटन उद्योग चाँडै पुरानै लयमा फर्किने विश्वास

 कार्तिक २०, २०७७

काठमाडौं, कात्तिक २० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद काइरालाले विश्वव्यापी महामारी कोभिड–१९ का कारण शिथिल बनेको नेपालको पर्यटन उद्योग चाँडै आफ्नो पुरानो लयमा फर्कनेमा विश्वस्त रहेको…

नेचुङमा बीओपी भवन निर्माण शुरु

 कार्तिक २०, २०७७

ठिनी, कात्तिक २० : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण शुरु भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी बलका…