समाचार

शनिबार राजधानीका विभिन्न स्थानमा बिजुली काटिने

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले…

समयमै निःशुल्क खोप उपलब्ध गराउन छलफल

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्री पोखरेलले आज गृह,…

प्रधानमन्त्री ओली र देउवाबीच भेट, संवैधानिक परिषद् बैठकबारे छलफल

 मंसिर २६, २०७७

काठमाडौँ, मंसिर २६ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटघाट भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न भेटमा आइतबार संवैधानिक परिषदको बैठक बोलाउने…

एक हजार ४४ कोरोना संक्रमित थपिए, १२ हजार १४८ संक्रिय संक्रमित

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : नेपालमा कोरोना भाइरसका एक हजार ४४ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार २७१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा…

दोस्रो राउण्डको विश्वकप फुटबल छनोट खेलको तालिका सार्वजनिक

 मंसिर २६, २०७७

काठमाडौं, मंसिर २६ : एशियाली फुटबल संघले फिफा विश्वकप कतार २०२२ को लागि दोस्रो चरणको छनोट खेलको तालिका सार्वजनिक गरेको छ । छनोट खेलहरु आगामी मार्च महिनादेखि सुरु हुने अखिल नेपाल…

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अध्ययन गरिँदै

 मंसिर २६, २०७७

काठमाडौँ, मंसिर २६ : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधार ठीक छ/छैन भनी अध्ययन शुरु भएको छ । दातृ निकायले चारजनाको टोली पठाएको सुरुङमा गेटसँगै अरू…

‘मानव अधिकार संरक्षणमा सबैको योगदान आवश्यक’

 मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धन एवं कार्यान्वयनलाई सुनिश्चित गर्न सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा ७२औँ अन्तर्राष्ट्रिय…

जाली कागजात बनाएर एकै वर्ष ८७ लाख सुरक्षा भत्ता दुरुपयोग

 मंसिर २५, २०७७

खोटाङ, मङ्सिर २४ : साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका…

मेलम्ची सुरूङमा पानी पथान्तरण पुस अन्तिममा

 मंसिर २५, २०७७

काठमाडौँ, मङ्सिर २५ : पुसको अन्तिम सातादेखि मेलम्ची खोलाको पानी सुरुमा पथान्तरण गर्ने तयारी भएको छ । गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान…

चन्द समूहका गतिविधिमाथि निगरानी बढाउन निर्देशन

 मंसिर २५, २०७७

काठमाडौं, मंसिर २५ : करिब दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द नेतृत्वको ‘प्रतिबन्धित नेकपा’ निहत्था व्यक्तिको हत्यामा संलग्न हुन थालेपछि प्रहरी प्रधान कार्यालयले उसका गतिविधिमाथि सूक्ष्म निगरानी राख्दै हतियारसहितको गस्ती…