समाचार
पेप्सीकोला–सल्लाघारी सडक विस्तार शुरु
काठमाडौं, मंसिर २७ : विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानोथिमि, पुरानोथिमि बाहखा बजार, निकोसेरा हुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ पुलसम्मको सडक विस्तार कार्य पुनः…
हुम्लामा ग्यास सिलिण्डरको मूल्य १४ हजार
हुम्ला, मंसिर २७ : हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो…
खोप ल्याउने तयारी थाल्न कांग्रेसको आग्रह
काठमाडौं, मंसिर २७ : नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको…
नारायणीमा बन्ने भयो ‘सी–बिच’
चितवन, मंसिर २७ : पर्यटकलाई आकर्षित गर्न चितवनको नारायणी नदी किनारलाई ‘सी–बिच’ का रूपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाले गौरव आयोजनाका रूपमा ‘सी–बिच’ निर्माण आयोजना अगाडि ल्याएको हो । देशकै मध्य…
कोरोनाविरुद्धको खोप आपूर्तिका लागि वित्तीय व्यवस्थापन
काठमाडौँ, मंसिर २७ : बेलायतमा फाइजर कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोप सर्वसाधारण नागरिकले लगाउन सुरु गरिसकेका छन् । बेलायती जनताले कोरोना विरुद्धको खोप लगाइरहँदा नेपालमा कहिले कोरोना विरुद्धको खोप आउने हो…
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
काठमाडौं, मंसिर २६ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, ललितपुरका २ तथा कास्की र नवलपरासी पूर्वमा १-१ जनाको मृत्यु भएको प्रदेशका…
माछापुच्छ्रेका अध्यक्ष र घरपझोङका उपाध्यक्षबीच विवाह
कास्की, मंसिर २६ : गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज…
प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेललाई दज्र्यानी चिह्न प्रदान
काठमाडौं, मंसिर २६ : नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुनुभएका विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी…
कोरोना संक्रमित निको हुने दर बढ्दो, दोस्रो लहरको सम्भावना कायमै
काठमाडौं, मंसिर २६ : नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा…
७० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी
काठमाडौं, मंसिर २६ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
अन्तर्राष्ट्रिय ध्यान दिवसको झल्को बेइजिङमा, योगध्यान शिविर
मंसिर २७, २०८२






