समाचार

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

 पुष १८, २०७७

भक्तपुर, पुस १८ : भक्तपुर अस्पताल मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी यस वर्ष प्रदेश अस्पतालमा उत्कृष्ट अस्पताल हुन सफल भएको छ । भक्तपुर अस्पतालमा शुक्रबार आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत…

कारको ठक्करबाट पाटेबाघको मृत्यु

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पथलैया–अमलेखगंज सडकखण्डको आधाभारस्थित सडकमा कारको ठक्करबाट एक पोथी बाघको मृत्यु भएको छ । हेटौंडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले…

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु-याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…

मेलम्ची खानेपानी राजधानीसम्म आइपुग्न अझै समय लाग्ने

 पुष १८, २०७७

चौतारा पुस १८ : रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको…

राष्ट्रिय सभा अधिवेशन : प्रतिनिधि सभा विघटनप्रति चिन्ता

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको…

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

 पुष १८, २०७७

गाईघाट, पुस १८ : उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सीलाका अनुसार बालिका…

समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ । केन्द्रको…

नेकपा फुटले प्रतिगामी शक्तिहरु सल्बलाउन थालेः महामन्त्री सिंह

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फुटले देशको राजनीति र विकासमा असर परेको बताउनुभएको छ । महामन्त्री सिंहले शुक्रबार एक साक्षात्कार कार्यक्रममा…

नेपाल बार र सर्वोच्च अदालत बारद्वारा ५ जना ‘एमिकस क्यूरी’ चयन

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : सर्वोच्च अदालतको आदेशअनुसार, प्रतिनिधिसभा विघटनबारे राय दिन नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनले ५ जना 'एमिकस क्यूरी' चयन गरेका छन् । नेपाल बार एसोसिएसनले तीनजना…

प्रचण्ड-नेपाल समूहले शनिबार आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमका रुपमा व्याख्या गरेको नेकपा (प्रचण्ड-नेपाल) समूहले शनिबार दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ…