समाचार

ढुक्क भएर निर्वाचनमा होमिन प्रधानमन्त्री ओलीको आह्वान

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।…

थप ५५४ मा कोरोना संक्रमण पुष्टि, ५८५ जना संक्रमणमुक्त

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९ जनाको स्वास्थ्य…

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १…

धर्म संस्कृति कमजोर हुँदा अनैतिकताले प्रश्रय पायो : थापा

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : राष्ट्रिय प्रजातज्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताउनुभएको छ । राप्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा…

संसद् पुनःस्थापनाकोे सम्भावना छैन : गृहमन्त्री

 पुष २४, २०७७

चरिकोट, पुस २४ : गृहमन्त्री रामबहादुर थापाले विघटन भएको प्रतिनिधिसभा पुनःस्थापना हुने सम्भावना नभएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी दोलखाले चरिकोटमा आज आयोजना गरेको कार्यकर्ता भेलामा गृहमन्त्री थापाले जनताले…

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह

 पुष २४, २०७७

काठमाडौँ, पुस २४ : राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ । शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गर्दै आयोगको…

माघदेखि काठमाडौँ उपत्यकका विद्यालय पनि खुल्ने

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द…

पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा गरिने

 पुष २४, २०७७

काठमाडौँ, पुस २४ : पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका…

चितवनमा आइतबारबाट चरा गणना

 पुष २४, २०७७

चितवन, पुस २४ : चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ । नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारीखबाट चरा गणना थालिए पनि यहाँ…

चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न समस्या

 पुष २४, २०७७

काठमाडौं, पुस २४ : यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् । विभागले यातायात कार्यालयअनुसार निश्चित सङ्ख्यामा मात्रै सेवाग्राहीले भर्न पाउने व्यवस्था…