समाचार
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न नेकपा प्रचण्ड-नेपाल समूहको आग्रह
काठमाडौं, पुस २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । सो समूहको आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको विघटनका विषयलाई लिएर…
तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गर्नुुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…
शैक्षिक र भौतिक प्रगति गर्दै नमूना विद्यालय
काठमाडौँ, पुस २६ : सङ्घीय सरकारबाट घोषित नमूना सामुदायिक विद्यालयले गुरुयोजनाबमोजिम बजेट पाएपछि भौतिक र शैक्षिक सुधारमा प्रगति गर्न थालेका छन् । नमूना घोषितपछि स्थानीयवासीको आकर्षणसमेत बढेको र शिक्षक तथा…
चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
वीरगञ्ज, पुस २६ : मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप…
नेकपा विभाजनसँगै राजदूतहरू फिर्ता बोलाउने तयारी
काठमाडौं, पुस २६ : सत्तारूढ पार्टीमा विभाजन देखिएलगत्तै ‘कार्यसम्पादन मूल्यांकन’ का नाममा विभिन्न मुलुकका राजदूतलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको छ । पहिलो चरणमा नेकपाको दाहाल–नेपालसँग बढी सम्बन्ध भएका अस्ट्रेलिया, बहराइन,…
प्रधानमन्त्रीको शैली : आफू धम्क्याउने, अरूलाई बोल्नै नदिने
काठमाडौं, पुस २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बोधन गरिरहेका उनको शनिबारको आक्रोश पूर्वप्रधानन्यायाधीशहरूमाथि…
बेलायत बस्दै आएका गायकको मृत्यु
लण्डन, पुस २६ : करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई…
काँग्रेसले अदालतको निर्णय पर्खिने
काठमाडौँ, पुस २६ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काँग्रेसले अदालतको निर्णय पर्खिने र त्यसलाई मान्ने बताउनुभएको छ । काठमाडौँको बूढानीलकण्ठमा शनिबार आयोजित विरोध…
कात्तिक नाच संरक्षण समितिलाई ५० लाख
ललितपुर, पुस २६ : ललितपुर महानगरपालिकाले कात्तिक नाच संरक्षण समितिलाई ५० लाख हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष किरण चित्रकारलाई शनिबार कात्तिक नाच संरक्षणका लागि अक्षयकोष…
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघकाे अध्यक्षमा ढकाल
काठमाडौं, पुस २६ : नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं इकाईकाे १८ओैं अधिवेशनबाट अध्यक्षमा सुरेन्द्र प्रसाद ढकाल निर्बाचित भएका छन् । उनका प्रतिद्वन्द्वी पूर्वकार्यबाहक अध्यक्ष श्याम मण्डललाई ११ भोटले…
लोकप्रिय
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
पुष ०१, २०८२
नेपाल–चीन आर्थिक सहकार्यमा जोड
पुष ०२, २०८२
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
पुष ०२, २०८२
एमाले नेता प्रदीप ज्ञवालीको रोदन !
पुष ०१, २०८२






