समाचार

धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको…

भारतको मुख्य शेयर सूचकाङ्क खुल्दा ३% भन्दा बढीले गिरावट

 चैत २४, २०८१

मुम्बई, २५ चैत : बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट…

बैतडीमा पहिलो पटक नगरबस सञ्चालन

 चैत २४, २०८१

बैतडी, २५ चैत : बैतडीमा पहिलो पटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकाम स्थित दशरथचन्द नगरपालिकाले नगर स्थापना दिवसको अवसरमा ३२ सिटको नगरबस सञ्चालनमा ल्याएको हो । आइतबार नगरपालिकाको तेश्रो…

उच्चस्तरीय न्यायिक आयोग गठन गर्न राप्रपा नेपालको माग

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल)ले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । पार्टी अध्यक्ष कमल…

विवादित टापु विवादबिच जापानी एनजिओमाथि रुसको प्रतिबन्ध

 चैत २४, २०८१

मस्को, २५ चैत : टोकियोसँगको उत्तेजनाबिच रुसले सोमबार दोस्रो विश्वयुद्धको समयमा मस्कोले कब्जा गरेको विवादित टापु शृङ्खलालाई फिर्ता गर्न आह्वान गर्ने जापानी समूहलाई गैरकानुनी घोषित गरेको बताएको छ । रुसी…

विदेशी लगानीका लागि ‘सुरक्षित र आशाजनक भूमि’ रहने चीनको प्रतिज्ञा

 चैत २४, २०८१

बेइजिङ, २५ चैत : अमेरिकी आयातमा ३४ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनका एक उच्च अधिकारीले अमेरिकी कम्पनीहरूको संरक्षण गर्ने प्रतिज्ञा गरेका छन् । साथै उनले आफ्नो देश विदेशी लगानीका लागि…

रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते

 चैत २४, २०८१

झापा, २५ चैत : कचनकवल गाउँपालिकामा रेविज लागेको कुकुरको टोकाईबाट १२ जना घाइते भएका छन् । बनियानी स्वास्थ्य केन्द्रका प्रमुख जागेन्द्रप्रसाद यादवका अनुसार वडा नं.–६ मा तीन दिन यता कुकुरले…

‘सगरमाथा संवाद विश्वव्यापी पहल हो’

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवादको उद्देश्य विश्वव्यापी पहल भएको बताउनुभएको छ । इन्टरनेसनल रिलेसन एन्ड ग्लोबल डिप्लोमेसी डाइलग…

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु

 चैत २४, २०८१

डोटी, २५ चैत : डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज मध्याह्न साढे १२ बजे आसपासमा बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ…

संविधानअन्तर्गत शपथ खाएर संसद्मा संविधान मान्दिनँ भनिनु इमानदारिताको खडेरी होः प्रधानमन्त्री

 चैत २४, २०८१

काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअन्तर्गत शपथ खाएर संसद्मा आएर संविधान मान्दिन भनिनु इमानदारिताको खडेरीपन हुने बताउनुभएको छ । फरियन अफेयर्स मिडियाद्वारा आज आयोजित ‘हिमालयन डायलड’को पहिलो…