समाचार
हुरीबतास र वर्षाले तानसेन महोत्सव प्रभावित
तानसेन (पाल्पा), २८ चैत : हुरीबतास र वर्षाका कारण पाल्पामा जारी दोस्रो तानसेन महोत्सव प्रभावित भएको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी यही चैत २२ गतेदेखि…
सुर्तीजन्य पदार्थको शतप्रतिशत घातक चित्र राख्ने व्यवस्थामा पुनरावलोकनको आग्रह
काठमाडौँ, २८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ । उद्योग…
दुई प्रदेश जोड्ने पक्की पुल सम्पन्न
दमौली (तनहुँ), २८ चैत : गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन…
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २८ चैत : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत वेन्जामिन साइडेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपालको ऊर्जा र…
प्रचारबाजी होइन, जनताले महसुस गर्नेगरी काम गरौँ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ, २७ चैत : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले महसुस गर्नेगरी विकासका काम गर्नुपर्ने बताउनुभएको छ । अधिकार सम्पन्न बागमती एकीकृत सभ्यताको ३१औँ वार्षिकोत्सव समारोहलाई…
ट्रम्पको भन्सार विश्राम बजारलाई राहत तर चीनसँगको व्यापार युद्ध तीव्र बन्दै
वासिङ्टन, २८ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोक्नुभएको छ । तर उहाँ महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढ्नुभएको…
वर्ष २०८१ : चार चलचित्रले गरे रु १० करोड बढीको व्यापार, चलचित्र क्षेत्रमा राहतको अनुभूति
काठमाडौँ, २८ चैत : नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बजारमा इतिहास रच्न सफल भएको छ । सञ्चार…
हुरीले बाँकेमा विद्युत् आपूर्ति अवरुद्ध
नेपालगन्ज (बाँके), २८ चैत : गए राति आएको हुरीबतासले बाँकेको कोहलपुरमा ३३ केभी प्रसारण लाइनका तीनवटा पोल ढल्दा जिल्लाका केही ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । राति १०ः०० बजेदेखि…
कर्णाली राजमार्ग अवरुद्ध
मान्म (कालीकोट), २८ चैत : वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी…
भागेको बोआ कन्स्ट्रिक्टरप्रति सिड्नी सतर्क
सिड्नी, २८ चैत : चाहे त्यो जोडले बग्ने छाल होस्, मानिस खाने गोही होस् वा शिकारी शार्क होस् –अस्ट्रेलियालीहरू पानीको नजिक रहँदा आफ्ना आँखा खुला राख्न बानी परेका छन् ।…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






