समाचार

गाजा युद्धविराम र बन्धक मुक्तिका लागि कायरोमा वार्ता सुरु

 असोज १९, २०८२

कायरो, १९ असोज : गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य र बन्धकहरूको मुक्तिका लागि इजरायली र हमासका वार्ताकारहरू आइतबार इजिप्टको राजधानी कायरोमा भेला भएका छन् । इजरायली नेताहरूले आगामी…

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलामका सबै केन्द्रमा २०० मिलिमिटरभन्दा…

पहिरो पन्छाएर सडक यातायात एकतर्फी खुला गर्ने प्रशासनको निर्णय

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले…

भियतनामसँग खेल्ने राष्ट्रिय टोली घोषणा

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले किरणकुमार लिम्बूको कप्तानीमा आज २३ सदस्यीय नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गर्नुभएको छ । एफसी एसिया कप…

दार्जिलिङमा भीषण बाढी र पहिरो, कम्तीमा २० जनाको निधन

 असोज १९, २०८२

कोलकाता, १९ असोज : भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् । पूर्वी राज्य…

इलाम पहिरोमा ३४ जनाको मृत्यु, चार बेपत्ता

 असोज १९, २०८२

इलाम, १९ असोज : अविरल वर्षासँगै गएको पहिरोमा परी जिल्लाका विभिन्न पालिकामा ३४ जनाको मृत्यु भएको छ । आज अपराह्न १ बजेसम्म प्राप्त विवरणअनुसार चार जना बेपत्ता भएका छन् ।…

सुत्केरीसहित दुई जनाको उद्धार

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : इलामको माङ्सेबुङ गाउँपालिका–१ पातीगाउँमा पहिरोमा परी गम्भीर घाइते भएका सुत्केरीसहित दुई जनाको आज नेपाली सेनाले उद्धार गरेको छ । उनीहरुलाई सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि…

ट्रम्पको बजेट ‘गम्भीर सङ्कट’ : सटडाउनबीच ठूलो कटौतीको तयारी

 असोज १९, २०८२

वासिङ्टन, १९ असोज : उहाँ अहिले अमेरिकी राजनीतिमा सम्भवतः राष्ट्रपति डोनाल्ड ट्रम्पपछि सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्छ । अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट (ओएमबी) का प्रमुख तथा दक्षिणपन्थी विचारक रसेल भोटले…

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल…

महिला क्रिकेट : नेपाल पराजित

 असोज १९, २०८२

काठमाडौँ, १९ असोज : मलेसियाविरुद्धको टी ट्वेन्टी अन्तरराष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाल पराजित भएको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा मलेलियासँग नेपाली महिला राष्ट्रिय क्रिकेट टोली १३ रनले पराजित…