समाचार
करेन्ट लागेर एकजनाको मृत्यु
भद्रपुर (झापा), ३० चैत : जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । आज बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय…
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
कटारी (उदयपुर), ३० चैत : विपद्को पूर्वानुमान गर्न नसक्दा उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधिन पक्की पुल भत्किएको छ । तीन दिनअघिको वर्षाका कारण अमाहाखोलामा आएको बाढीले मिर्चैया–कटारी खण्डअन्तर्गत सिमानपुर र…
बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी
काठमाडौँ, ३० चैत : काठमाडौँको बालाजुस्थित औद्योगिक क्षेत्रमा आगलागी भएको छ । आगलागीपछि अहिले जुद्ध बारुणयन्त्रका तीनवटा दमकल आगलागी क्षेत्रमा पुगेको र आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका…
बबरमहल दुर्घटनामा एकको मृत्यु दुई घाइते
काठमाडौँ, ३० चैत : काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नंको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४…
संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व छः उपप्रधानमन्त्री सिंह
पाटन (ललितपुर), ३० चैत : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले धर्म, संस्कृति र रीतिरिवाजलाई जीवन्त राख्न पुस्तक प्रकाशनको ठूलो महत्व रहेको बताउनुभएको छ । श्रीनृसिंहजात्रा व्यवस्थापन समितिले आज ललितपुरको…
राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको छ: अध्यक्ष दाहाल
काठमाडौँ, ३० चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकतालाई सुदृढ गर्ने बेला आएको बताउनुभएको छ । विभिन्न पार्टी परित्याग गरी मोओवादी केन्द्रमा…
स्मार्टफोन र कम्प्युटर राष्ट्रपति ट्रम्पको विश्वव्यापी करबाट मुक्त
वासिङ्टन, ३० चैत : ट्रम्प प्रशासनले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको छ । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम…
जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली
झापा, ३० चैत : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठुला दलको सहभागितामा सरकार बनेसँगै देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेकाले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने…
कङ्गोमा बालबालिकामाथि यौन हिंसा गम्भीर रूपमा बढ्दोः युनिसेफ
संयुक्त राष्ट्रसङ्घ, ३० चैत : संयुक्त राष्ट्र बाल कोष (युनिसेफ)ले पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआरसी) मा द्वन्द्वका कारण बालबालिकामाथि यौन हिंसाका घटनाहरू डरलाग्दो रूपमा बढिरहेको जनाएको छ । सन्…
सुडानमा अमेरिका र इरानबिच उच्चस्तरीय आणविक वार्ता सुरु
मस्कट, ओमान, ३० चैत : संयुक्त राज्य अमेरिका र इरानबिच तेहरानको आणविक कार्यक्रमबारे अत्यन्त संवेदनशील वार्ता शनिबार ओमानको राजधानी मस्कटमा सुरु हुँदैछ । वार्ता सफल नभए सैनिक कारबाही हुन सक्ने…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३






