समाचार

कोरोना भाइरसबाट सतर्कता अपनाउन काँग्रेसको अपिल

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड १९) नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ ।…

कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : नेपाल

 फागुन १९, २०७६

धनगढी, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा…

डोल्पाको एक गाउँमा अज्ञात रोगको महामारी

 फागुन १९, २०७६

डोल्पा, १९ फागुन : त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाँउका बासिन्दा अज्ञात रोगका कारण थला परेका छन् । मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाँउमा अज्ञात रोगले ४० भन्दा धेरै गाउँका…

देउवाद्वारा थप सात विभागका प्रमुख नियुक्त

 फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : पार्टीमा आन्तरिक मतभेद कायमै रहँदा नेपाली कांग्रेसका सभापति सभापति शेरबहादुर देउवाले पार्टीका थप ७ वटा केन्द्रीय विभागका प्रमुख तोक्नुभएको छ । थपिएका विभागका प्रमुखमा एन.पी. साउद…

राष्ट्रिय योजना आयोगको योजना पारित

 फागुन १९, २०७६

काठमाडौं, १९ फागुन : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको छ । राष्ट्रिय योजना आयोगका प्रवक्ता मिनबहादुर…

कोभिड–१९ः उच्च सतर्कता अपनाउन ध्यानाकर्षण

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा…

भारतीय प्रधानमन्त्रीद्वारा ओलीको मिर्गौला प्रत्यारोपणको कामना

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुुन : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको…

गणपूरक संख्या नपुग्दा सदन स्थगित

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले…

सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

 फागुन १९, २०७६

भीमदत्तनगर, १९ फागुन : सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली…

उपराष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज…