समाचार
एन्टिबायोटिकको प्रयोग बढ्दै
भेरीगङ्गा (सुर्खेत), १८ जेठ : एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको…
कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन : राज्यमन्त्री गर्बुजा
काठमाडौँ, २३ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३…
नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल सम्पन्न
काठमाडौँ, २३ जेठ : राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँगको छलफल सम्पन्न गरेको छ । उक्त विधेयकमाथि ४६…
अदालतका विषयमा टिप्पणी गर्नु उपयुक्त हुँदैनः महामन्त्री थापा
विराटनगर, २३ जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा…
पाँच करोड राजस्व सङ्कलन
इनरुवा (सुनसरी), २३ जेठ : सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा रु पाँच करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरी बलले चालु आवको प्रथम १०…
दृष्टिविहीनलाई निःशुल्क आवासीय शिक्षा
दमौली (तनहुँ), २३ जेठ : तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयमा दृष्टिविहीन अपाङ्गता भएका सात जनालाई निःशुल्क आवासीय शिक्षाको व्यवस्था गरिएको छ । दृष्टिविहीन विद्यार्थीलाई सहज रुपमा अध्ययन…
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ, २३ जेठ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ, २३ जेठ : हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको…
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद…
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २३ जेठ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७…






