समाचार

अर्थतन्त्रका समस्या आगामी मौद्रिक नीतिमार्फत सुधार गरिने

 जेठ २७, २०८२

कैलाली, २६ जेठ : नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले अर्थतन्त्रमा देखिएका समस्याहरु आगामी मौद्रिक नीतिमार्फत सुधारको प्रयास गरिने बताउनुभएको छ । नेपाल राष्ट्र बैंक धनगढी शाखाले आज आयोजना…

सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ : देउवा

 जेठ २७, २०८२

पाटन (ललितपुर), २६ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ…

‘लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार’

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ । आज स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ…

एथलेटिक्समा लुम्बिनी च्याम्पियन

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : लुम्बिनी प्रदेशको टोली यु–१४ एथलेटिक्सको च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको राष्ट्रिय…

जन्मनासाथ पाँच हजार, मृत्युपछि १० हजार !

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : काठमाडौँको तारकेश्वर नगरपालिकाले नगरभित्र शिशु जन्मनासाथ रु पाँच हजार र कोही व्यक्तिको मृत्युपछि रु १० हजार उपलब्ध गराउने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको…

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस्…

पोर्चुगललाई युइएफए नेसन्स लिग उपाधि

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : युइएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा पोर्चुगलले स्पेनलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । पोर्चुगलले दोस्रो पटक यस उपाधि…

हाम्रो नेपाली नागरिकताले निरन्तरता पाउनुपर्छ : ब्रिटिस गोर्खा सैनिक

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : बेलायती भूतपूर्व गोर्खा सैनिकले वंशजका आधारमा प्राप्त नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था समितिको आजको बैठकमा भूपू गोर्खा सैनिकका प्रतिनिधिले आफूहरूले नयाँ…

प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न मन्त्रालयको परिपत्र

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न परिपत्र गरेको छ । मुटु, हड्डी तथा विभिन्न खालका बिरामीको प्रत्यारोपण तथा उपचारमा उपयोग हुने…

नेपाली पर्यटनकर्मीका लागि चिनियाँ भाषा प्रशिक्षण

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : नेपाली पर्यटन प्रतिभाका लागि सातौं चिनियाँ भाषा प्रशिक्षण कोर्सको उद्घाटन समारोह जुन ६ तारिखदेखि नेपालको राजधानी काठमाडौँमा आयोजना गरिएको छ । थाहा भए अनुसार कूल ६० भन्दा बढी…

लोकप्रिय