समाचार

वर्षमा एउटा चलचित्रमा काम गर्छु : राजेश हमाल

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताउनुभएको छ । सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता…

बुधबारदेखि हल्का वर्षाको सम्भावना, तापक्रम पनि घट्ने

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि हल्का वर्षाको सम्भावना रहेकाले तापक्रम पनि घट्ने जनाएको छ । केही समययता वर्षा हुन नसक्दा उपत्यका, तराई-मधेसलगायत अधिकांश स्थानमा तापक्रम…

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

 जेठ २८, २०८२

जनकपुरधाम, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षि जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण ११४ विद्यार्थीलाई आज दीक्षित गर्नुभएको छ । सो विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले…

तेस्रो पटक पनि राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीकै पोल्टामा

 जेठ २८, २०८२

गोरखा, २७ जेठ : गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले हात पारेको छ । यससँगै गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कास्कीले लगातार तेस्रो…

काठमाडौँ महानगरपालिका कार्यालयले पिउने पानीमा कोलिफर्म भेटियो, दुई लाख जरिवाना

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि रु दुई लाख जरिवाना तोकेको छ । जरिवानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको…

नेपाल र साउदी अरबबीच श्रमिक लैजानेसम्बन्धी सम्झौता

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तरराष्ट्रिय मामिला उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण विषयमा सहमति भएको छ । आज…

दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह

 जेठ २८, २०८२

काठमाडौँ, २७ जेठ : चालु आर्थिक वर्षको दस महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ । नेपाल राष्ट्र बैँकले चालु आर्थिक वर्षको दस महिनाको तथ्याङ्कमा आधारित भएर…

अमेरिकासँग नयाँ वार्ताको योजना बनाएको इरानको भनाइ

 जेठ २८, २०८२

तेहरान, २७ जेठ : इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ताको नयाँ चरण आइतबारका लागि योजना बनाइरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता बिहीबार हुने अपेक्षा गरेको…

लिबियाद्वारा चार सय ८४ अवैध आप्रवासी पक्राउ

 जेठ २८, २०८२

लिबिया, २७ जेठ : लिबियाको सुरक्षा एजेन्सीले चार सय ८४ जना अवैध आप्रवासी पक्राउ गरेको छ । पक्राउ हुनेमा ४० भन्दा बढी देशका नागरिक रहेका छन् । जसमध्ये ७८ महिला…

सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी जनशक्ति थप्ने तयारी

 जेठ २७, २०८२

काठमाडौँ, २६ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा दुई हजारभन्दा बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिरामीको चापअनुसार लामो समयदेखि थप…

लोकप्रिय