समाचार

हिमाल नेपालको गौरव र प्राकृतिक सम्पत्ति हुन्

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विश्वको सर्वाेच्च शिखर सगरमाथासहितका हिमाल नेपालीका लागि गौरव र महत्त्वपूर्ण प्राकृतिक सम्पत्ति भएको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा…

नेप्से १३ दशमलव ६९ अङ्कले घट्यो

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ६९ अङ्कले घटेर दुई हजार ६६४ दशमलव ४७ को विन्दुमा…

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

 जेठ २९, २०८२

रौतहट, २८ जेठ : रौतहट प्रहरीले लुटपाटमा संलग्न रौतहट जिल्ला यमुनामाई गाउँपालिका–१ जेठरहीया झाझपुल स्थायी ठेगाना भएका २२ वर्षीय मुकेश महतो र २० वर्षीय सीताराम महतोलाई पक्राउ गरेको छ ।…

केयूको दीक्षान्तः एक हजार १२९ दीक्षित हुँदै

 जेठ २९, २०८२

काभ्रेपलाञ्चोक, २८ जेठ : जिल्लाको धुलिखेलमा रहेको काठमाडाँै विश्वद्यिालय (केयू) को दोस्रो चरणअन्तर्गतको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ विद्यार्थी दीक्षित हुने भएका छन् । शुक्रबार आयोजना हुने दीक्षान्त…

बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

 जेठ २९, २०८२

तनहुँ, २८ जेठ : यहाँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेङ्गु र रुघाखोकीलगायतका मौसमी बिरामीको सङ्ख्या वृद्धि हुन थालेको छ । १५ शय्या क्षमताको सो अस्पताल केही दिन देखि बिरामीले…

प्रतिनिधिसभाः प्रतिपक्षीद्वारा अवरोध कायम भएपछि बैठक स्थगन

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक…

नरभक्षी चितुवा नियन्त्रण गरिने

 जेठ २९, २०८२

दमौली (तनहुँ), २८ जेठ : यहाँको बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि नरभक्षी चितुवा नियन्त्रण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सरोकारवालाको बैठकले नरभक्षी चितुवा…

एकहजार क्यु फिट काठ निकुञ्जको नियन्त्रणमा

 जेठ २९, २०८२

खाँदबारी (सङ्खुवासभा), २८ जेठ : यहाँको मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवैध रूपमा कटान गरिएको करिब एक हजार क्यु फिट सल्लाको काठ निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जका अनुसार…

प्रभावकारी बन्दै सिक्दै कमाउँदै कार्यक्रम

 जेठ २९, २०८२

गण्डकी, २८ जेठ : यहाँका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाईसँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय…

सरकारी सञ्चारमाध्यममा भोट भाषाको समाचार सेवा सुरु गर्न बौद्ध महासङ्घको आग्रह

 जेठ २९, २०८२

काठमाडौँ, २८ जेठ : नेपाल बौद्ध महासङ्घले सरकारी सञ्चारमाध्यमहरुबाट भोट भाषामा समाचार, सूचना तथा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारणको व्यवस्था गरिदिन सरकारको ध्यानार्कषण गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री…

लोकप्रिय