समाचार
एघार करोड लगानीमा पोखरामा रिसोर्ट निर्माण
गण्डकी, २८ जेठ : प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका–३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । रु ११ करोड लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका…
दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो
जोहानेसबर्ग, २८ जेठ : दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । बाढीले एक स्कुल बस बगाउँदा त्यसमा सवार चार बालबालिकाको मृत्यु भएको र…
दुई करोड बढीको गहनासहित चारजना पक्राउ
काठमाडौँ, २८ जेठ : नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा भारतका ४३…
खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग गाउँ र विद्यालय हुन् : राष्ट्रपति
काठमाडौँ, २८ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताउनुभएको छ । दशरथ रङ्गशालामा आज पन्ध्रौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान,…
टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा मास्के
काठमाडौँ, २८ जेठ : सरकारले दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध बिलिङ…
चितवनमा गर्मीको असर : ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले
चितवन, २८ जेठ : जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने…
संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुन: सर्यो
काठमाडौँ, २८ जेठ : सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान…
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुस्ताङमा
मुस्ताङ, २८, जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज म्याग्दीको बेनी हुँदै मुस्ताङ आउनुभएको छ । माओवादी केन्द्रको ‘जनतासँग माओवादी जनजागरण’ अभियानका क्रममा…
राष्ट्रपति रनिङ खेलकुद प्रतियोगिता : एथलेटिक्समा प्रवीण र सङ्गीताद्वारा राष्ट्रिय कीर्तिमान
काठमाडौँ, २८ जेठ : यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका…
राष्ट्रपति रनिङ खेलकुद प्रतियोगितामा एथलेटिक्समा प्रवीण र सङ्गीताद्वारा राष्ट्रिय कीर्तिमान
काठमाडौँ, २८ जेठ : यहाँ जारी १५औँं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुद अन्तरगत एथलेटिक्स प्रतियोगितामा बागमती प्रदेशका प्रवीण राना मगर र सुदूरपश्चिम प्रदेशकी सङ्गीता विकले आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका…






