समाचार

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

 असार ०१, २०८२

काठमाडौँ, १ असार : यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल सङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका…

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ

 असार ०१, २०८२

काठमाडौँ, १ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको…

इजरायल–इरान द्वन्द्व

 असार ०१, २०८२

जेरुसेलम, १ असार : बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ । शुक्रबारदेखि…

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छः प्रधानमन्त्री

 असार ०१, २०८२

काठमाडौँ, १ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगप्रति जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री…

विरोधकाबीच संसद् सञ्चालन नगर्न आग्रह

 असार ०१, २०८२

काठमाडौँ, १ असार : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोधका बीच सदन सञ्चालन नगर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभएको छ ।…

सङ्घीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ

 असार ०१, २०८२

काठमाडौँ, १ असार : प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताउनुभएको छ । लोक सेवा आयोगको…

प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति

 असार ०१, २०८२

काठमाडौँ, १ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नसकेमा लोकतन्त्र दरिलो हुने वास्तविकतालाई मनन गरेर राष्ट्रसेवकहरूले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ…

बजेटमा आर्थिक अनुशासन आवश्यक छ

 असार ०१, २०८२

काठमाडौँ, १ असार : नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको…

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु

 असार ०१, २०८२

मलेखु (धादिङ), १ असार : भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । पहिलो…

अमेरिकी विरोध प्रदर्शनमा गोलीकाण्डमा एक जना ‘गम्भीर घाइते’ : प्रहरी

 असार ०१, २०८२

वासिङ्टन, १ असार : पश्चिमी राज्य युटाहमा राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरू विरुद्धको विरोध प्रदर्शनमा भएको गोलीकाण्डमा एक व्यक्तिलाई ‘जीवनलाई जोखिममा पार्ने चोट’ लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य…

लोकप्रिय