समाचार

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

 असार ०१, २०८२

काठमाडौँ, १ असार : प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध पक्षमा सांसदहरूले समीक्षात्मक टिप्पणी गर्नुभएको छ । पूर्वअर्थमन्त्री वर्षामान पुनले बजेटबाट मध्यम र तल्लो वर्गका जनता उत्साहित हुन…

सङ्घीयतासँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड

 असार ०१, २०८२

काठमाडौँ, १ असार : सङ्घीय सांसदहरूले सङ्घीयता कार्यान्वनसँग सम्बन्धित कानुन यथाशीघ्र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले आज यहाँ आयोजना गरेको ‘कानुन निर्माणमा सङ्घीय…

सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

 असार ०१, २०८२

काठमाडौँ, १ असार : राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विधेयक पेस गर्नुहुँदै उहाँले सांसद…

पूर्वराष्ट्रपति सार्कोजी दोषी ठहरिएपछि फ्रान्सको सर्वोच्च सम्मान खोसियो

 असार ०१, २०८२

भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ अनर (देशको सर्वोच्च उपाधि) खोसिएको छ । सन् २०१२ को राष्ट्रपति चुनावमा एक पाँच वर्षको कार्यकाल पूरा गरेपछि पराजित…

एघार महिनामा ४० प्रतिशत विकास खर्च

 असार ०१, २०८२

काठमाडौँ, १ असार : चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ । चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४०…

खाडी ग्यास सुविधामाथि इजरायलको आक्रमण ‘युद्ध विस्तार गर्ने’ प्रयास : इरान

 असार ०१, २०८२

तेहरान, १ असार : इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख ग्यास सुविधामा इजरायलको आक्रमण इरानभन्दा बाहिर युद्ध विस्तार गर्ने प्रयास भएको बताउनुभएको छ । “द्वन्द्वलाई फारसी खाडी…

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

 असार ०१, २०८२

मुस्ताङ, १ असार : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ । मुस्ताङ-डोल्पाको सिमाना नजिकै पर्ने…

लोकतन्त्रिक प्रणाली र बजेटमा खुलापन

 असार ०१, २०८२

काठमाडौँ, १ असार (रासस): हाम्रो देशको संविधानले सङ्घीय बजेट सार्वजनिक गर्ने दिन तोकेको छ जेठ १५ गते हो । विक्रम संवत् २००८ देखि बजेटमार्फत योजनाबद्ध आम्दानी र खर्च गर्ने परम्परा…

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

 असार ०१, २०८२

काठमाडौँ, १ असार : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले…

भियतनाममा आँधीका कारण बाढी, पाँच जनाको मृत्यु, दुई बेपत्ता

 असार ०१, २०८२

हनोई, १ असार : मध्य भियतनाममा आएको आँधीबेहरी र वर्षाले पाँच जनाको मृत्यु र दुई अन्यलाई बेपत्ता बनाएको आधिकारिक तथ्याङ्कले जनाएको छ । आँधीका कारण त्यहाँ मुसलधारे वर्षाले विशाल कृषि…

लोकप्रिय