समाचार
विश्व स्तनपान सप्ताह : ‘शिशुको पहिलो खोप नै आमाको दूध हो’
काठमाडौँ, १६ साउन : आज अगष्ट १ । अगस्ट १ देखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाइन्छ । सप्ताह २०२५ को नारा रहेको छ– ‘स्तनपानलाई प्राथमिकता दिऔँ, सहयोगी…
नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन् : देउवा
पाटन (ललितपुर), १६ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ । नेपाली कांग्रेसको थारु विभागले पार्टी…
विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ
काठमाडौँ, १६ साउन : प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको…
क्वाङ्चौमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल प्रतियोगिता, नेपाल ३-१ ले पराजित
चीन, १६ साउन : नेपाल र जनवादी गणतन्त्र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा शुक्रबार क्वाङ्चौस्थित नेपालको महावाणिज्य दूतावासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्यो । क्वाङ्चौको हाइचु जिल्लास्थित यान् च काङ रंगशालामा भएको खेलमा…
जुलाईमा भित्रिए ७० हजारभन्दा बढी विदेशी पर्यटक
काठमाडौँ, १६ साउन : सन् २०२५ को जुलाई महिनामा नेपालले कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा…
यो वर्षभित्र हुलाक टिकट सुरक्षण मुद्रण केन्द्रले छाप्छ : सञ्चारमन्त्री
काठमाडौँ, १६ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालयअन्तर्गत प्रकाशन गरिने बताउनुभएको छ । हुलाक सेवा विभागले आज प्रकाशन गरेको नयाँ १४…
‘पर्यटन विकासमा होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण’
काठमाडौँ, १६ साउन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । एकता होटल तथा गेष्टहाउस व्यवसायी सङ्घको १३औँ…
पलेशा गोवर्धनलाई कास्य पदक
काठमाडौँ, १६ साउन : पलेशा गोवर्धनले १०औँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्य पदक प्राप्त गरेकी छिन् । मलेसियाको कुचिङमा भएको उक्त प्रतियोगितामा पेरिस पारालिम्पिककी ऐतिहासिक कास्य पदकधारी पलेशाले के–४४ विधाअन्तर्गत…
गाजाको अवस्थाले हजारौँलाई भोकमरीको खतरा : डब्लुएचओ
गाजा, १६ साउन : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरणअनुसार गाजामा हजारौँको भोकमरीबाट मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ । डब्लुएचओले गाजाले हाल अनिकालको सबैभन्दा गम्भीर…
‘दोहोरो ‘आइजिन’ व्यवस्था कार्यान्वयन भए एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक’
काठमाडौँ, १६ साउन : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो अन्तरराष्ट्रिय धितोपत्र पहिचान (आइजिन) नम्बर राख्ने व्यवस्था हटाउन ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






