समाचार
अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रवक्ता डा महत
काठमाडौँ, १९ साउन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गर्नुभएको छ । वीरगञ्जमा कांग्रेसद्वारा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै कुराको चित्त नबुझ्न…
सिटीइभीटी र आयोगको विवादका कारण अन्तिम समयमा परीक्षा स्थगित
भक्तपुर, १९ साउन : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि भोलिदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ । सिटीइभीटीले…
पोखरा महानगरका प्रमुख र चाइना रेलवे कम्पनीका प्राविधिकबीच छलफल
पोखरा, १९ साउन : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग काठमाडौँ–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले आज छलफल तथा अन्तरक्रिया गरेको छ । विस्तृत रेलमार्गको अध्ययनका लागि…
सेवा प्रदायकबाट सहयोग नपुग्दा फैसला कार्यान्वयनमा चुनौती
सुदूरपश्चिम, १९ साउन : सेवा प्रदायक निकाय-कार्यालयबाट अपेक्षित सहयोग नपुग्दा कैलाली जिल्ला अदालतबाट भएका कतिपय मुद्दाको फैसला कार्यान्वयनमा चुनौती देखिन थालेको छ । जिल्ला अदालतमा आज आयोजित अन्तरक्रियामा जिल्ला न्यायधीश…
सुन प्रकरण : ‘विभागबाट फाइल आएपछि सिआइबीले अनुसन्धान थाल्छ’
काठमाडौँ, १९ साउन : एक सय किलो सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सिआइबीले उक्त…
डेङ्गु उपचारका लागि भरतपुर अस्पतालमा संयन्त्र तयार
चितवन, १९ साउन : यहाँको सरकारी भरतपुर अस्पतालले डेङ्गु रोगले प्रकोपको रूप लिन सक्ने भन्दै संयन्त्र तयार पारेको छ । अस्पतालले डेङ्गु सङ्क्रमितको उपचारलाई सहज बनाउन ‘¥यापिड रेस्पोन्स टिम’ तयार…
रातको समयमा चोरी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ, १९ साउन : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल…
भारतको अनुदानमा निर्माण हुने परियोजनामा समझदारी
काठमाडौँ, १९ साउन : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन नेपाल सरकार…
नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए
जलेश्वर, १९ साउन : महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा आज हटाएका छन् । नेपालतर्फ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा…
‘भारतको उत्तराखण्ड पहिरामा बेपत्ता नेपालीको खोजी कार्य जारी’
काठमाडौँ, १९ साउन : भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






