समाचार

सालको पातले धानेको जीवन

 साउन २२, २०८०

जानकी, २२ साउन : केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिनुहुन्छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई…

जनताका समस्यामा प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री थापा

 साउन २२, २०८०

विराटनगर, २२ साउन : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले जनतासँग जोडिएका सेवा प्रदान गर्न प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज आयोजित ‘दमकल तथा…

औषधि सेवनबाट गर्भपतन गराउने बढ्दै

 साउन २२, २०८०

गल्याङ, २२ साउन : स्याङ्जामा औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय ६४ जनाले…

सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता सकारात्मक

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरुको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सकारात्मक छलफल भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको…

विश्वस्वास्थ्य सङ्गठनको क्षेत्रीय निर्देशकमा डा आचार्यको उम्मेदवारी

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : विश्वस्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण पूर्वी एशिया क्षेत्रको क्षेत्रीय निर्देशकमा नेपालका तर्फबाट डा शम्भुप्रसाद आचार्यले उम्मेदवारी दिनुभएको छ । नेपाल सरकार परराष्ट्र मन्त्रालयले सयुक्त राष्ट्रसङ्घलाई गत जुलाई…

जिल्ला अध्यक्ष हटाइएकामा आपत्ति

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला सङ्घले विधानविपरीत १२ जिल्लाका अध्यक्ष हटाएको भन्दै आपत्ति जनाइएको छ । सङ्घको केन्द्रीय समितिले आज पत्रकार सम्मेलन गरी सङ्घको वर्तमान…

साझा योजनामा छलफल गर्दै स्थानीय तह

 साउन २२, २०८०

भजनी, २२ साउन : कैलालीको दक्षिणपूर्वी क्षेत्रका स्थानीय तहले छिमेकी पालिकासँग विकासका साझा योजनामाथि छलफल सुरु गरेका छन् । यहाँका स्थानीय तहले आवश्यकताका आधारमा अर्को पालिकासँग समन्वय गरी विकासका क्षेत्रमा…

वन क्षेत्रमा सडक निर्माण अघि बढाइने

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : राष्ट्रिय गौरबको हुलाकी राजमार्गअन्तर्गत विगतमा अध्ययन हुन नसकेको खण्डमा अध्ययन अघि बढाउन लागिएको छ । वनका कारण राजमार्गको एक सय ७७ किमीको चितवन–नवलपरासी खण्डमा अध्ययन अघि…

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द

 साउन २२, २०८०

तनहुँ, २२ साउन : दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ…

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा भुसाल

 साउन २२, २०८०

काठमाडौँ, २२ साउन : नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाउनुभएको छ । नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा…