समाचार
सुन प्रकरणका आरोपीलाई सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ, २२ साउन : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि आज एक सय किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । राजस्व अनुसन्धान विभागको हिरासतमा…
बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा
भरतपुर, २२ साउन : चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर…
‘सडक सुरक्षा सुनिश्चित गर्न सरोकार राख्ने निकायबीच बलियो साझेदारी आवश्यक’
काठमाडौँ २२ साउन : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सरोकार राख्ने निकायबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ…
संसदीय समिति गठनमा दलहरू सहमति नजिक, रास्वपा र राप्रपालाई निषेध
काठमाडौँ, २२ साउन : प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् । कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट…
स्रोतमा नै फोहर वर्गीकरण कार्य पुनः सुरु गर्दै कामपा
काठमाडौँ, २२ साउन : काठमाडौँ महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको…
सर्पले डसेर सर्लाही बालकको मृत्यु
सर्लाही, २२ साउन : सर्लाहीको चन्द्रनगर गाउँपालिका–५, मोहनपुरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका अन्दाजी वर्ष १२ का छोरा नुरसैद्द अन्सारीको विषालु…
प्रतिनिधिसभा बैठक अवरोधप्रति रास्वपाको असन्तुष्टि
काठमाडौँ, २२ साउन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पटकपटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । पछिल्लो समय प्रतिनिधिसभाको बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्षनेताहरु जिम्मेवार नदेखिएको…
राष्ट्रपति पौडेलसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
काठमाडौँ, २२ साउन : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि इजिप्टका राजदूत नोहा हमदेइ अहमेदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज भएको सो भेटमा उहाँहरूबीच दुई देशबीच रहिआएको…
थापा संयुक्त राष्ट्रसङ्घका लागि राजदूत नियुक्त
काठमाडौँ, २२ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले आज लोकबहादुर थापालाई संयुक्त राष्ट्रसङ्घ, नेपाली स्थायी नियोग न्यूयोर्कका लागि नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले दक्षिण अफ्रिकाका लागि नेपालको…
चितामा राखेको शव दागबत्ती दिने बेलामा प्रहरीले लग्यो
सुरुङ्गा (झापा) २२ साउन : कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले आज अपराह्न चिताबाटै उठाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






