समाचार
काठका सामग्रीको प्रयोग घट्दै
गलेश्वर, २५ साउन : बागलुङको बलेवाबाट दारका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो, पुछैलगायतका सामान बोकेर म्याग्दीको दरबाङ आउनुभएका टीकाबहादुर चुँदारा बिक्रीका लागि ल्याएको एउटा सामान पनि बिक्री नभएपछि निरास हुँदै…
काठको पुलले सहज बनायो यात्रा
ढोरपाटन, २५ साउन : बागलुङको ताराखोला गाउँपालिका–४ नागबेली खोला हुँदै म्याग्दी जोड्ने मोटरबाटो निर्माण भएको वर्षौँ बित्यो । तर अहिलेसम्म पक्की मोटरेवल पुनःनिर्माण हुनसकेको छैन । मोटरेवल पुल निर्माण नहुँदा…
राष्ट्रिय पुस्तक नीति जारी गर्न माग
काठमाडौँ, २५ साउन : मुलुकमा पुस्तक प्रकाशनको लामो इतिहास भए पनि अहिलेसम्म कस्तो पुस्तक, कुन आधारमा कसरी प्रकाशन गर्ने भन्ने स्पष्ट नीति नहुँदा पाठकहरु ठगिएका छन् भने राज्यले पनि ठूलो…
चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन पहल
दमौली, २५ साउन : नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक पर्यटकीयस्थल बनाउन स्थानीयले पहल थालेका छन् । भानु नगरपालिका–४ स्थित चुँदीरम्घा ओझेलमा परेपछि यसको प्रचारप्रसारमा स्थानीय…
कारागारभित्र मृत्युप्रकरणः निष्पक्ष छानबिनका लागि आफन्तको माग
खाँदबारी, २५ साउन : सङ्खुवासभा जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही…
कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो
सुर्खेत (छिन्चु), २५ साउन : पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९/०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन…
विद्यालय शिक्षा विधेयक संसद्मा दर्ता हुन ढिलाइ
काठमाडौँ, २५ साउन : नेपाल सरकार (मन्त्रिपरिषद्) बाट यही साउन १६ गते स्वीकृत भए पनि हालसम्म विद्यालय शिक्षालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता भएको छैन ।…
नयाँ बानेश्वरमा ट्याक्सी चालकको प्रदर्शन
काठमाडौं, २५ साउन : नेपालमा काम गर्ने भारतीय गाडीलाई निषेध गर्न माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा ट्याक्सी चालकहरुले प्रदर्शन गरेका छन् । नयाँ बानेश्वर यातायात व्यवस्था विभाग अगाडि भेला भइ…
कानेपोखरीको भलुवा सिमसार अलपत्र
पथरी, २५ साउन : मोरङको कानेपोखरी गाउँपालिकाको वडानं७ स्थित शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माणकार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वी क्षेत्रको नमूना पर्यटकीय गन्तव्यस्थल बनाउने भन्दै २०७८ मङ्सिर ७ मा…
गौरा पर्व भदौ ७ गते मनाउन अठोला पञ्चाङ्गको आह्वान
काठमाडौँ, २५ साउन : सुदूरपश्चिम प्रदेशबाट प्रकाशन भइरहेको अठोला पञ्चाङ्गले भदौ ७ गते नै गौरा पर्व मनाउनु शास्त्रसम्मत् हुने जनाएको छ । सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा गौरापर्व अरु दिनमा मनाउनुपर्ने…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३






