समाचार

‘नेपालभाषा टाइम्स’सहित पाँच सञ्चारकर्मीलाई सम्मान

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ले नेपाल भाषामा प्रकाशित पत्रिकासहित पाँच सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ । महासङ्घले ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८०’…

दृष्टिविहीनहरुको प्याराग्लाइडिङ अनुभव : ‘पोखराको सुन्दरताको आनन्द लियौँ’

 साउन २५, २०८०

पोखरा, २५ साउन : “जतिजति आकाशको उचाइमा पुग्थेँ, हिमालको सिरसिर हावाको स्पर्श, नजिकैबाट स्वतन्त्र उडिरहेका चरा, हरियाली डाँडाकाँडा अनि पोखराको सुन्दरता आँखाबाहेकका सबै इन्द्रीयले सक्रियरुपमा अनुभूति गरिरहेँ”, ब्लाइण्ड रक्स नामक…

दुई नगरका सबै वडामा मेलमिलाप केन्द्र

 साउन २५, २०८०

गलकोट, २५ साउन : जिल्लाको बागलुङ र जैमिनी नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । बागलुङका १४ र जैमिनी नगरपालिकाका १० वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको हो ।…

भक्तपुर–नगरकोट सडकखण्ड–सास्ती खेप्दै स्थानीयवासी

 साउन २५, २०८०

भक्तपुर, २५ साउन : भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु । त्यसमाथि नेपाली सेनाको…

संघीय संसद : सत्तापक्ष र प्रतिपक्ष आ–आफ्ना भनाइमा टसमस नहुँदा …

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन ९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलोभन्दा बढी सुन अवैधरुपमा भित्रिएको घटनामाथि उच्चस्तरीय छानबिन समिति वा नियमित सरकारी नियकायबाट छानबिन गर्ने भन्ने सवालमा सत्तापक्ष र प्रमुख…

वीरगञ्जमा खानेपानीको समस्या

 साउन २५, २०८०

वीरगञ्ज, २५ साउन : वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा…

सैनिक कल्याणकारी कोषको सम्पत्ति रु ७७ अर्ब ६१ करोड

 साउन २५, २०८०

काठमाडौँ, २५ साउन : सैनिक कल्याणकारी कोषको कुल सम्पति रु ७७ अर्ब ६१ करोड एक लाख पुगेको छ । उक्त रकममध्ये रु ७१ अर्ब पाँच करोड ६१ लाख विभिन्न बैँकमा…

वडाध्यक्ष डाँगीको माहुरीपालन

 साउन २५, २०८०

घोराही, २५ साउन : विगत दश वर्षदेखि डाँसबहादुर डाँगी माहुरीपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट बङ्गलाचुली गाउँपालिका–४ को वडाध्यक्ष पदमा निर्वाचित हुुनुभएको…

तीन वटा चिस्यान गृह निर्माण

 साउन २५, २०८०

म्याग्दी, २५ साउन : म्याग्दीमा सुन्तला र मुस्ताङमा स्याउ भण्डारण गरेर बेमौसममा बजारमा आपूर्ति गराउन यस वर्ष २५ हजार किलोग्राम क्षमताको तीन वटा चिस्यान गृह निर्माण गरिएको छ । प्रधानमन्त्री…

सौर्य विद्युत आयोजनामा ताला

 साउन २५, २०८०

ढल्केवर, २५ साउन :  धनुषाको मिथिला नगरपालिका –८, ढल्केवरमा रहेको मिथिला सौर्य विद्युत आयोजनामा तालाबन्दी गरिएको छ । आयोजनालाई जग्गा भाडा दिएका जग्गाधनीले भुक्तानीे माग गर्दै तालाबन्दी गरेका हुन् । …